Category: Religious

आजवाट बडादशैंको शुभारम्भ–घर–घरमा घटस्थापना

काठमाडौ। आजवाट यो बर्षको महान पर्व बडा दशैं प्रारम्भ भएको छ। आज दशैंको पहिलो दिन घटस्थापना परेको छ। विहानै घर–घरमा घटस्थापना गरेर दशैंको आगमनलाई स्वागत गर्ने कार्य भएको छ। अर्कोतर्फ…

सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश–बास्तुशास्त्री विश्वकर्माको पूजा गरियो

काठमाडौ। सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश गर्ने आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजा गरी वास्तु दिवस मनाइएको छ। वास्तु शास्त्रअनुसार निर्माणको शुरुवात भगवान विश्वकर्माले गरेको विश्वासमा उनलाई वास्तुका…

नेपालको जीवित देवी कुमारीको रथयात्रा टुंगिएपछि आठदिन लामो इन्द्रजात्रा संपन्न

काठमाडौ। काठमाडौको लामो पर्वको रुपमा लिइने गरेको इन्द्रजात्रा आज आइतवार रातिवाट विधिवत रुपमा संपन्न भएको छ। नेपालको जीवित देवीको रुपमा मानिएको कुमारीको रथयात्रा बसन्तपुर कुमारीघरवाट तानेर प्याफल, यटखा, किलागल, भेडासिंह,…

साउदी अरबको मक्का शहरमा हज गर्न गएका इजिप्टका ७८ जनाको हृद्याघातवाट मृत्यु

काठमाडौ। साउदी अरवस्थित मक्का शहरमा हजका लागि गएका इजिप्टका ७८ जना इस्लाम धर्मावलम्बीको मृत्यु भएको छ। इजिप्टको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार ‘हज मिशन’का प्रमुख अहमद अल अन्सारीले हृदयघातका कारण…

बडादशैको टीका लाउने साइत सार्वजनिक

काठमाडौ। नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादशैंको साइत सार्वजनिक गरेको छ । वि.सं. २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ। त्यसदिन बिहान ९ बजेर ४१…

एघार बर्षअघि रोकिएको ठिमीमा पनि जिब्रो छेडाउने जात्राको शुरुवात–बीरेन्द्रभक्तले जिब्रो छेडाए

काठमाडौ। भक्तपुरको बोडेको विश्वप्रसिद्ध जिब्रो छेडाउने जात्रा परापूर्वकालदेखि नयाँ बर्षको बैशाख २ गते हुंदैआएको छ। जुन परम्परा यतिखेर विश्वप्रसिद्ध नै भैसकेको बेलामा बोडेकै छिमेकी नगर ठिमीमा पनि यो बर्षको इन्द्रजात्राको…