Category: Religious

श्रीस्वस्थानीको ब्रतकथा आज विधिवत रुपमा सम्पन्न

काठमाडौ। हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी ब्रतकथा आज शुक्रबार विधिवत रुपमा सम्पन्न गरिँदैछ।ब्रत बस्ने प्रत्येकले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा…

आज श्रीपञ्चमी–विद्याकी देवी शारदा सरस्वतीको पूजाआराधना–सरस्वती मन्दिरमा भीड

काठमाडौ। माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी’ पर्व आज परेको छ । विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी नेपाल र भारतमा मनाउने कार्य भैरहेको छ। सरस्वती मन्दिरहरुमा आज विहानैदेखि भीड लागेको…

तामाङ्ग समुदायको आज सोनाम ल्होसार पर्व–बाँदर बर्ष पूरा चरा बर्षको शुरुवात

काठमाडौ। आज माघ शुक्ल प्रतिपदाका दिन तामाङ्ग समुदायले सोनाम ल्होसार पर्व परेको छ। यस पर्वको अवसरमा तामाङ्ग समुदायमा शुभकामना आदान प्रदान तथा खुशीयाली मनाउने कार्यक्रम भएको छ। मञ्जुश्री पात्रो अनुसार…

थारु समुदायको महान पर्व माघी पर्व–थारु समुदायको नयाँ बर्ष

काठमाडौ।  आजदेखि माघी पर्व सुरु भएको छ। माघी पर्व थारु समुदायको प्रमुख चाड हो। यसलाई थारु समुदायले नयाँ वर्षको रुपमा समेत मनाउने चलन छ। तीन दिनसम्म धुमधामका साथ मनाईने माघी…

आज माघ १ गते माघे संक्रान्ति अर्थात मकर संक्रान्ति पर्व

काठमाडौ। आज माघ १ गते माघे संक्रान्ति अर्थात मकर संक्रान्ति पर्व परेको छ। यस पर्व देशभरका नदी, दोभान तथा त्रिवेणीमा विहानैवाट स्नान गर्ने तथा देव मन्दिरहरुमा पूजापाठ गरिएको छ। त्यसको…

श्रीस्वस्थानीको ब्रत कथा बाचन तथा ब्रत प्रारम्भ–साँखुको सालीनदीमा मेला

काठमाडौ। आज पौष शुक्ल पूर्णीमा, आजदेखि घरघरमा श्रीस्वस्थानी ब्रत कथा बाचन तथा ब्रत सुरु भएको छ। पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको ब्रत माघ शुक्ल पूर्णीमासम्म जारी रहनेछ। परापूर्व कालमा…