Category: Religious

बेलायतमा नेपाल संवत ११३७ र म्हः पूजा भव्य रुपमा मनाइयो

लण्डन। नेपालको मौलिक नेपाली संवत नेपाल संवत नयाँ बर्ष ११३७ को अवसरमा बेलायतमा पनि बृहत कार्यक्रम संपन्न भएको छ। पासा पुचः गुठी साउथ इष्ट लण्डनको आयोजनामा नेपाल संवत ११३७ र…

सवैकी दिदी अञ्जली दिदीवाट काष्ठमण्डपमा सयौं दाजुभाइलाई भाइटीका–दिदीबहिनी नहुनेलाई राहत

काठमाडौ। तिहारको भाइटीकाको दिन दिदीवहिनी नहुने दाजुभाइहरुका लागि भाइटीका लगाइदिने कार्य यो बर्ष पनि काठमाडौको काष्ठमण्डपमा अञ्जली देवी मास्केले निरन्तरता दिएकी छन्। विगत १८ बर्षदेखि दिदीबहिनी नहुने सवै बर्ग तथा…

तिहारको चौथो दिन गोवद्र्धन पूजा र नेपाल संवत ११३७ नयाँ बर्ष प्रारम्भ–न्हूंदयाँ भिन्तुना

काठमाडौ। तिहारको चौथो दिन आज गोवद्र्धन पूजा परेको छ। महाभारतको कथा अनुसार भगवान श्रीकृष्णले गोवद्र्धन पर्वत उचालेर सवैको रक्षा गरेको संझना गोवद्र्धन पर्वत र खेतवारीमा बर्षभरि जोत्ने कार्यमा अत्यन्त सहयोग…

यम पञ्चकको तेश्रो दिन गाईतिहार तथा लक्ष्मीपूजाको बेग्लै रौनकता

काठमाडौ। नेपालीहरुको दशैंपछिको दोश्रो महान पर्व तिहार अर्थात यमपञ्चकको तेश्रो दिन आज लक्ष्मी पूजा तथा गाईतिहार परेको छ। आज विहानैवाट लक्ष्मीको प्रतिक मानिएको गाईको पूजाआजा गरेर गाईलाई मिठो–मसिनो खुवाएर श्रद्धा…

नेपालीहरुको दोश्रो महान पर्व तिहार–यम पञ्चकको आज दोश्रो दिन कुकुर तिहार

काठमाडौ। नेपालीहरुको दशैं पछिको दोश्रो अर्को महान पर्व तिहार शुक्रबारवाट शुरु भएको छ। तिहारलाई यम पञ्चक पनि भन्ने गरिन्छ। यम पञ्चकको पहिलो दिन काग तिहारवाट तिहारको शुरुवात हुने गर्छ। हिजो…

यो बर्षको भाइटिकाको उत्तम साइत विहान ११ बजेर ५२ मिनेटमा

काठमाडौ। यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ५२ मिनेटमा जुरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मंगलबार मध्याह्न ११ बजेर ५२…