Category: Religious

तिहारका अवसरमा खेलिने देउसी तथा भैलो यो बर्ष राति १० बजेसम्म मात्र खेल्न पाइने

काठमाडौ। नेपालमा तिहारका अवसरमा खेलिने देउसी तथा भैलो लगायत सांस्कृतिक कार्यक्रम राति १० बजेसम्म मात्र गर्न गृह मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी रातको समयमा अवाञ्छित गतिविधिमा संलग्न…

नयाँ बर्ष नेपाल संवत ११३७ को अवसरमा लण्डनमा भव्य म्ह–पूजाका साथमा कल्चरल प्रोग्राम हुने

लण्डन। नयाँ बर्ष नेपाल संवत ११३७ को अवसरमा लण्डनमा यो बर्ष भव्य रुपमा म्ह–पूजा कार्यक्रम हुने भएको छ। पासा पुचःयुके साउथ इस्त लण्डनको आयोजनामा म्ह–पूजा र कल्चरल शो आयोजना हुने…

विजया दशमीको मुख्य दिन अर्थात विजया दशमी–टीका लाउने र लगाइदिने कोजाग्रतसम्म

काठमाडौ। आज विजया दशमीको मुख्य दिन अर्थात विजया दशमी ! आज विजया दशमीको दिन आफ्ना मान्यजनहरुको हातवाट नवरात्रको जमरा सहित टीका तथा प्रसाद लिने तथा दिने दिन ! एक–अर्काको भाइचारा…

विजया दशमीको टीका साइत विहान ८ः४५ बजे–टीका थाप्दा पश्चिम दिशामा बस्नुपर्ने

काठमाडौ। विजया दशमीको टीकाको साइत भोलि मंगलवार विहान ८ बजेर ४५ मिनेट जाँदा अति–उत्तम रहेको ज्योतिषहरुको बताएका छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार मंगलवार विहान ८ बजेर २५ मिनेट जाँदा…

विजया दशमीको नवौं दिन आज महानवमी–बर्षमा एकपल्ट खुल्ने तलेजु मन्दिर खुल्यो

काठमाडौ। आज विजया दशमीको नवौ दिन अर्थात नवरात्रको महानवमी ! आज नवदुर्गा भवानीको पूजाआजा गरेर धुमधामसंग महानवमी मनाउने क्रम जारी रहेको छ। आजै बर्षमा एकपल्ट मात्र खोलिने काठमाडौको बसन्तपुर स्थित…

विजया दशमीको महाअष्टमीमा पूर्वराजा ज्ञानेन्द्र शाहवाट शक्तिपीठहरुको दर्शन

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको आठौ दिन अर्थात महाअष्टमीका दिन आइतवार काठमाडौका विभिन्न शक्तिपीठ पुगेका छन्। नाति हृदयेन्द्र शाहलाई लिएर शक्तिपीठको दर्शनमा पुगेका ज्ञानेन्द्र शाह जहाँ–जहाँ पुगेतापनि उनको…