Category: Religious

बडादशैंको आठौं दिन महाअष्टमीमा महागौरीकाको विधिपूर्वक पूजा–शक्तिपीठहरुमा भीडभाड

काठमाडौ। बडादशैंको आज नवरात्रको आठौं दिन अर्थात् महाअष्टमी। आज दुर्गा भवानीको आठौंस्वरुप महागौरीको विधिपूर्वक पूजा आराधना गरिन्छ। गणेशकोरुपमा स्थापना गरिएको कलशकोछेउमा ९ ओटा स–साना ढुंगालाई नवदेवीका प्रतीमाकारुपमा स्थापित नैवेद्य, फलफूल…

बडादशैंमा नेपालकी जीवित देवी कुमारीको कुमारीघरमा दर्शन गर्न खुल्ला

काठमाडौ। विश्वकै आश्चर्य तथा अनौठौ जीवित देवीको रुपमा चिनिएकी कुमारीको दर्शनको लागि आज फूलपातीको दिनवाट खुल्ला गरिएको छ। प्रत्येक बर्षको बडादशैंको फूलपातीको दिनवाट कोजाग्रत पूर्णिमासम्म भक्तजनलाई सहज रुपमा दर्शन दिने…

बडादशैंको रौनकतामा आज फूलपातीवाट थप रौनकता शुभारम्भ

  काठमाडौ। बडादशैंको नवरात्रको सातौ दिन सप्तमी अर्थात फूलपाती आज परेको छ। आजको दिनवाट बडादशैंको रौनकतामा थप रौनकता थपिने गर्दछ। दशैंको फूलपाती हिन्दूहरुले आ–आफ्ना घर–घरमा शास्त्रिय विधिअनुसार शुभसाइतको रुपमा विहानैदेखि…

दशैंको हार्दिक मंगलमय शुभकामना

काठमाडौ । अघिल्ला बर्षहरुमा भन्दा अलि चाँडै यो बर्ष दशैं आएको सवैमा महशुश भएको छ । आज असोज १५ गते घटस्थापनाबाट दशैं प्रारम्भ भएको छ। यथार्थमा आजवाट यो बर्षको दशैं…

घटस्थापनाको शुभ साइत विहान ८ः३५ बजे अति उत्तम

काठमाडौ। यो बर्षको दशैं भोलिवाट शुरु हुने भएको छ। भोलि असोज १५ गते दशैंको घटस्थापना गरेपछि औपचारिक रुपमा दशैं शुरु भएको मानिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भोलि घटस्थापनाको साइत…

पचली भैरब जात्राको दर्शन तथा खड्ग साट्न पूर्वराजा ज्ञानेन्द्र जाने

काठमाडौ। नेपाल सरकारले नेपाली संस्कृति र परम्परालाई वास्ता नगरेको ठहर गर्दै त्यसको प्रतिशोधमा पचली भैरब जात्राको दर्शन र पूजाआजा गर्न तथा खड्ग साट्न यस बर्ष आयोजकहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा…