Category: Social

दुर्घटना रोकथाम गर्न त्रिभुवन विमानस्थलमा राजदरवारका चरा मार्ने शिकारी

काठमाडौं। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चराबाट विमानहरूमा हुने जोखिम हटाउन तालिमप्राप्त पाँच शिकारीको एक टोली खटाइएको छ। विगतमा राजदरबारमा शिकारीका रूपमा भर्ना भएका उनीहरूलाई राजतन्त्रको अन्त्यसँगै…

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई पञ्चदान दिनेहरुको व्यापक उत्साह–लिने मेयरको बेग्लै गौरवता

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंका ठाउं–ठाउंमा पञ्चदान लिने कार्य गरेका छन्। बौद्ध धर्मको महान पर्व पञ्चदानको पावन अवसरमा मेयर शाक्यले काठमाडौंका विभिन्न स्थानहरुमा पैदल नै…

रवि लामिछाने पाँच लाख धरौटीमा रिहा–अस्मिता कार्की पीडितमा रिहा

भरतपुर। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेसहित तीनैजना सोमबार रिहा भएका छन्। रवि लामिछानेलाई पाँच लाख, सँगै पक्राउ परेका पत्रकार युवराज कँडेललाई तीन लाख रुपैयाँ धरौटीमा र…

पञ्चदान पर्वको सार्थकता

– राजगुरुजु मञ्जु श्री रत्न बज्राचार्य (स्थविर, नेपाल बज्रयान महाविहार, लुम्बिनी / उपाध्यक्ष, नेपाल परम्परागत बौद्ध धर्म संघ, काठमाडौं शाखा।) काठमाडौं उपत्यका पाइलैपिच्छे मन्दिर, चैत्य, देवालय, शिवालय भएको शहर हो। यसैले…

३ नंबर प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यले नेवाः पत्रकारको भवन निर्माण गर्न पहल गर्ने

काठमाडौं। पत्रकारहरुको हक, हित र अधिकारको लागि आफू सधैं सचेत रहेको ३ नंबर प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यको भनाई रहेको छ। सांसद शाक्यले नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाडौं जिल्ला शाखाको…

इजरायलमा नेपालीहरुको संस्था माँ पाथिभरा भक्ति समाजको कलश यात्रा

काठमाडौं। देश वाहिर इजरायल प्रवासमा पहिलो पल्ट कलश यात्रा भएको छ। इजरायलमा पहिलो पल्ट माँ पाथिभरा भक्ति समाजको आयोजनामा कलश यात्रा भएको हो। भगवान श्रीकृष्णको श्रीकृष्ण जन्माष्टमीको दिनमा भगवान श्रीकृष्णको…