Category: Social

सजिलो पढाउने एप सार्वजनिक

काठमाडौं । विद्यालय पढ्ने साना विद्यार्थीहरूको अध्ययनलाई सहयोग पुग्ने ‘स्मार्टर मोबाइल एप’ नेपालमा सार्वजनिक भएको छ। म्याक्स कनेक्ट प्रा.लि.ले सञ्चालनमा ल्याएको उक्त मोबाइल एप ख्यातिप्राप्त हास्यजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश…

काठमाडौं महानगरपालिकाका नायव सुव्वा कृष्णप्रसाद सोती घुससहित पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग, ववरमहलमा कार्यरत नायव सुव्वा (पाँचौ तह) कृष्णप्रसाद सोतीले सेवाग्राहीसंग घुस लिइरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ परेको छ। सोमवार ववरमहलस्थित कार्यालय…

अविरल बर्षाको कारण कलंकी जलमग्न–निकास खोल्न वडा अध्यक्ष सापकोटाको व्यापक पहल

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिका वडा नंबर १४ को एकमात्र महिला वडा अध्यक्ष शोभा सापकोटाको वडा क्षेत्र अविरल बर्षाको कारण जलमग्न भएको छ। गत विहीवार देखि परेको अविरल बर्षाको…

बर्षा गराउने वायुका कारण देशभर अविरल बर्षा–तीन दिन देशभर मनसुन 

काठमाडौं। नेपालमा न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर अविरल वर्षा भइरहेको छ। न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले विहीवार रातिदेखि देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान…

बाढी पहिरोमा परेर १७ जनाको मृत्यु र सात घाइते–काठमाडौं समेत जलमग्न

काठमाडौं। नेपालमा हिजो विहीवार रातिदेखि अविरल भैरहेको बर्षाको कारण जनजीवन कष्टप्रद भएको छ। नेपालको राजधानी काठमाडौंमा समेत अविरल बर्षाको कारण सडकमा खोला बग्न थालेको छ। काठमाडौंको कलंकी लगायतका स्थान जलमग्न…

देशभर भारी बर्षा–बर्षाको कारण जन–जीवनमा व्यापक प्रभाव–सतर्क रहन अनुरोध

काठमाडौं। काठमाडौं उपत्यका लगायत देशभर नै असारे पानीको बर्षा हिजो शुक्रवार साँझवाट अविरल भैरहेको छ। अधिकांश स्थानमा भारी वर्षा भैरहेको छ।अविरल बर्षावाट खेती किसानी गर्ने कृषकहरु दंग परेका छन्। रोपाई…