Category: Social

नेपालको भ्रमण गर्ने पहिलो पर्यटक महामञ्जुश्री भएको खुलासा

ललितपुर। नेपाली संस्कृति तथा पर्यटन प्रवद्र्धनमा नेपाली सञ्चारको गहन भूमिकाको बारेमा बृहत अन्तरक्रिया कार्यक्रम भएको छ। नेवाः पत्रकार राष्ट्रिय दबुको आयोजनामा ललितपुर महानगरपालिका समाज कल्याण महाशाखाको सहयोगमा बृहत अन्तरक्रिया कार्यक्रम…

अमृत लामाको विश्व जोड्ने महान अभियान

काठमाडौं। नेपाली ज्याँकी च्याङ उपनामले ख्याति कमाएका नेपालका चर्चित अभिनेता अमृत लामा यतिखेर विश्वभरका नेपालीलाई जोड्ने कार्यमा व्यस्त बनेका छन्। पापी, ताल, झांक्री, रणभूमि लगायतका दर्जनौ नेपाली चलचित्रका ख्यातिप्राप्त अभिनेता…

बेलायतमा बेल विवाह र ब्रतबन्ध

लण्डन। पासा पुचः युके अल्डर्शटको आयोजनामा बेलायतमा बेल विवाह संपन्न भएको छ। साउथल राम मन्दिरमा बेल विवाह संपन्न भएको हो।  १६ जना  कन्या बालिकाहरुको बेलसंग विवाह गरिदिने कार्य भएको आयोजक…

बेलायतमा भानु जयन्ती भव्य मनाइयो

लण्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेद्वारा भव्य रुपमा भानु जयन्ती मनाएको छ। आदिकवि भानुभक्त आचार्यको २०६औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रम वयस्ट लन्डन,एक्टन स्थित ए…

नेवारहरुको छाता संगठन नेवाः देय दबुको औचित्य तथा आवश्यकताको विषयमा बहस

काठमाडौं। नेवारहरुको छाता संगठन नेवाः देय दबुको औचित्य तथा आवश्यकताको विषयमा विशेष बहस भएको छ। नेवारहरुको विभिन्न संघ–संस्था तथा खलः पुचःहरुको नेतृत्वदायी संगठनको रुपमा रहेको नेवाः देय दबुको औचित्यमाथि विभिन्न…

लेखा परीक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसिएसन (अडान) मा पूर्णता

काठमाडौं। नेपालका लेखा परीक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसिएसन (अडान) को दुई दिने केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ। काठमाडौंमा सम्पन्न उक्त बैठकले ९ बुंदे बिशेष प्रस्ताब पारित गरेर दुई…