Category: Social

जेठ महिनामा महाभूकम्प आउँछ भनेर सवैलाई त्रसित बनाउने ज्योतिष पक्राउ

काठमाडौं। नेपालमा जेठ महिनामा महाभूकम्प आउँछ भन्दै सर्वसाधारण नेपालीमा आतंक फैलाउने ज्योतिषीलाई प्रहरीको फन्दामा परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई…

दिवंगत राजपरिवारको सम्झनामा श्रद्धाञ्जली

काठमाडौं। गुन्युचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले दिवंगत राजपरिवारको सम्झनामा आइतवार साँझ श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेर दीप प्रज्वलन गरेको छ। तत्कालिन सवैका अत्यन्त प्रिय राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका…

अष्ट्रेलियामा नेपाली घले दम्पति सर्वाधिक धनीको ७८ औं नंबरमा

काठमाडौं। अष्ट्रेलियामा नेपाली मुलका अस्ट्रेलियाली व्यवसायी दम्पती शेष तथा जमुना घलेले धनीको सूचीमा अघिल्ला बर्षहरुमा भन्दा अझ अग्रपंक्तीमा पुग्न सफल भएका छन्। त्यहाँस्थित व्यावसायिक पत्रिका अस्ट्रेलियन फाइनान्सियल रिभ्युले निकालेको नयाँ…

रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको रक्तदानमा नयाँ रेकर्ड

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको रक्तदानको रेकर्डमा थप नयाँ आयाम थपिएको छ। रक्तदाता कर्माचार्यले शुक्रवार १ सय ५८ औं पटक रक्तदान गरेर नयाँ गौरबमय इतिहास कायम गरेका छन्। ललितपुरस्थित…

सांझ पर्ने बेला पानी पर्ने गजबको मौसम–शनिवारसम्म आंशिक तथा सामान्य बदली हुने

काठमाडौं। काठमाडौं उपत्यका लगायत देशैभर बुधवार देखि सांझ पर्ने बेला पानी पर्ने गरेको छ। आज विहीवार पनि सवैलाई रुझाउने गरेर नै पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार,…

चितवनमा निर्माणाधिन अन्तरराष्ट्रिय रंगशालाको अस्थायी बार भत्काएपछि काम रोकियो

चितवन । चितवनको रामपुरमा निर्माणधिन अन्तर्राष्ट्रिय रंगशालामा लगाइएको अस्थायी बार भत्काइएको छ। डोजर लगाएर कसैले भत्काएपछि रंगशालाको काम रोकिएको छ। उक्त घटना पश्चात् धुर्मुस् सुन्तली फाउण्डेसनले काम गर्ने वातावरण नभएको,…