Category: Social

नेपाल टेलिकमले शेयरधनीलाई लाभांश दिने

काठमाडौं। नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई प्रतिशेयर रु ५५ का दरले नगद लाभांश दिने भएको छ। नेपाल दूरसञ्चार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो। आर्थिक वर्ष २०७४/७५…

भक्तपुरको ऐतिहासिक पच्पन्नझ्याले दरवार अव हप्ताको दुईदिन सर्वसाधारणका लागि खुल्ला

भक्तपुर। भक्तपुरको ऐतिहासिक पच्पन्नझ्याले दरबार सर्वसाधारणका लागि खुल्ला गरिएको छ। विसं.२०७२ बैशाख १२ गते आएको महाभूकम्पपछि बन्द भएको दरबार भक्तपुर नगरपालिकाले सर्वसाधारणलाई अवलोकन गर्न मंगलवारबाट खुल्ला गरेको हो। उक्त दरबार…

खुशीको खवर पेट्रोलियम पदार्थको मूल्य घट्यो–अव पेट्रोल प्रतिलिटर १ सय १० रुपैया

काठमाडौं। खुशीको खवर नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले करिब १५ दिनको अन्तरमा दोस्रो पटक मूल्य घटाएको हो। निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा पेट्रोलियम…

काठमाडौं महानगरमा अव पिकअप एण्ड ड्रपको सिस्टम शुभारम्भ

काठमाडौं। काठमाडौं महानगरमा बढ्दो सवारी साधनको कारण अचाक्ली ट्राफिक जाम हुन थालेपछि यसलाई न्यून गर्न पिकअप एण्ड ड्रपको सिस्टम शुभारम्भ गरिएको छ। काठमाडौं महानगरपालिकाको अगुवाईमा काठमाडौं महानगरको टुंडिखेल, भद्रकाली, रत्नपार्क,…

लोकसाहित्यका अध्येता मदनसेनलाई ३० हजारको करुणाकर सिरपा

ललितपुर। लोकसाहित्यका अध्येता मदनसेन बज्राचार्यलाई करुणाकर सिरपा प्रदान गरिएको छ। ललितपुरमा आयोजित नगद ३० हजारको उक्त करुणाकर सिरपा वितरण समारोहमा वाङमय शताव्दी पुरुष डा.सत्यमोहन जोशीले अध्येता बज्राचार्यलाई उक्त पुरस्कार प्रदान…

नवलपरासीको गैडाकोटमा सुत्केरीलाई सुत्केरी भत्ता–पिठौलीमा न्यानो कपडा वितरण

नवलपरासी । गैंडाकोट नगरपालिकाले सुत्केरी महिलालाई भत्ता दिने भएको छ। नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाले सुत्केरी महिलालाई भत्ता दिने भएको हो। गैंडाकोट नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजार भत्ता प्रदान…