Category: Social

पेट्रोलको भाउ फेरि बढ्यो–अव पेट्रोल प्रतिलिटर १ सय ११ रुपैया

काठमाडौ। नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा नेपाल आयल निगमले बृद्धि गरेको छ। अमेरिकन डलरको भाउमा बृद्धि भएको कारण देखाएर नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो।…

अर्धनग्न भएर बलात्कारीलाई कडा सजायको माग गर्ने महिलाहरु पक्राउ

काठमाडौ। बलात्कार र बलात्कारीको विषयमा चर्को बहस हुंदैआएको छ। बलात्कारीलाई जन्म कैद तथा फाँसीको सजाय लगायत कडा सजाय हुनुपर्ने माग महिला अधिकारवादीहरुको रहेको छ। यसको लागि महिला अधिकारवादीहरुले शनिबार काठमाडौंको…

बेलायतमा डा.तुलसी दिवस र डा.गोविन्दराज भट्टराईको अभिनन्दन

लण्डन। बेलायतमा नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा नेपालबाट बेलायत आएका वरिष्ठ साहित्यकारहरू प्रा.डा.तुलसी दिवस र प्रा.डा. गोविन्दराज भट्टराईलाई अभिनन्दन सम्मान गरेको छ। विगत चार दशक भन्दा…

भूकम्पवाट अपाङ्गता हुन पुगेका र प्रभावित अपाङ्गहरुको अनुभव आदान–प्रदान

ललितपुर। भूकम्पवाट अपाङ्गता हुन पुगेका र प्रभावित भएका अपाङ्गता भएका व्यक्तिहरुको अनुभव आदान–प्रदान कार्यक्रम भएको छ। ललितपुरको हरिहरभवन स्थित महिला तथा बालबालिका विभागको सभाभवनमा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले भूकम्पको…

कलंकीमा अण्डरपास सडक खुल्यो–अव कलंकीको जाममा कमी आउने

काठमाडौ। काठमाडौ उपत्यकावाट नेपालको पूर्वी तथा पश्चिमका जिल्लाहरुमा जाने प्रमुख नाका कलंकीको चर्को जाममा कमी आउने भएको छ। कलंकीमा निर्माण भएको कलंकी अण्डरपास आज शुक्रबारवाट संचालनमा आएपछि जाममा कमी आएको…

आज नागपञ्चमी–नागपोखरी तथा नागास्थानहरुमा भव्य मेला

काठमाडौ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परेको छ। हिन्दू परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाउने कार्य भएको छ। यसरी नागको तस्वीर टाँस्दा…