Category: Social

नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको कैलालीमा भव्य अभिनन्दन

काठमाडौ। हालसम्म १ सय ५१ पल्ट रक्तदान गरेर कीर्तिमान कायम गरेका नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य पश्चिम नेपालको कैलालीमा पनि सम्मानित बनेका छन्। नेपाल स्वयंसेवी रक्तदाता समाज कैलाली जिल्ला शाखा…

कालिकास्थानको स्कुलको गेटनिर फालिने गरेको फोहोर दुईदिनदेखि उठाइएन–विद्यार्थी तथा स्थानीयलाई असर

काठमाडौ। काठमाडौ महानगरपालिका वडा नंबर २९ स्थित कालिकास्थानमा दुई दिनदेखि फोहोर उठ्न सकेको छैन्। जसलेगर्दा दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुल तथा उक्त स्कुलमा पढ्ने ३ सय भन्दा विद्यार्थीहरुको स्वास्थ्यमा असर पर्न…

नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई लायन्स क्लबको भव्य सम्मान

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई एक पछि अर्को सम्मान मिल्ने क्रम जारी रहेको छ। आपतका देवता समेत उपनाम पाएका कर्माचार्यलाई लायन्स क्लब काठमाडौ युनाईटेड सेण्ट्रलको एक दशक प्रवेशारम्भ र…

लोप हुन लागेको चर्या नृत्य संरक्षणमा पाटनका युवा–युवतीको आकर्षण

ललितपुर । पाटनको यशोधर महाविहार बुबहालमा लोप हुन लागेको परम्परागत चर्या नृत्य प्रशिक्षणको कार्यक्रम सम्पन्न भएको छ। महिला तथा बालबालिका कल्याण सेवा समाज पाटनको आयोजना साथै ललितपुर नगरपालिका अन्तर्गत गरिबी…

पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध–लाखौ यात्रीको विचल्ली

काठमाडौ। हिजो शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक…