Category: Social

अडानको १३ सूत्रिय काठमाडौ विशेष प्रस्ताव–गैर लेखा व्यवसायीहरु तत्काल काम रोक

काठमाडौ। नेपाल अडिटर्स एशोसिएशन (अडान) का महासचिब डोलप्रसाद दाहालद्घारा प्रस्तुत सांगठनीक र कोषाध्यक्ष केशबराज आचार्यद्घारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गर्दै केन्द्रीय कार्यसमितिको बैठक १३ सूत्रिय काठमाडौ बिशेष प्रस्ताव जारी गर्दै…

नेवाः पत्रकार राष्ट्रिय दबूको पाँचौ साधारणसभामा आधा दर्जन पत्रकार पुरस्कृत

काठमाडौ। देशभरका नेवार पत्रकारहरुको साझा मञ्च नेवाः पत्रकार राष्ट्रिय दबूको पाँचौ साधारणसभा संपन्न भएको छ । शनिवार आयोजित कार्यक्रममा यो वर्ष मञ्चले ‘व्यावसायिक र समावेशी पत्रकारिता–नेवाः पत्रकारहरुको क्रियाशीलता भन्ने नारा…

बेलायती राजकुमार ह्यारी र हलिउड अभिनेत्री मेघनको प्रेम–रोमान्सले तहल्का

लण्डन। बेलायती राजकुमार ह्यारीको प्रेमसम्बन्ध र विवाहलाई लिएर बेलाबेलामा विभिन्न तरंग आउने गरेको छ । ह्यारीको प्रेमसम्बन्ध र प्रेमिकाका कारण बेलायती राजपरिवार समेत हैरानीमा पर्ने गरेको छ। ३६ वर्षीया हलिउड…

गोकर्णका बौद्धिक अपाङ्गता भएका बाल–बालिकाहरुलाई मुठ्ठी दानवाट संकलन गरेको रकमवाट सहयोग

काठमाडौ। बौद्धिक अपाङ्ग भएका बाल–बालिकाहरुलाई काठमाडौको विजेश्वरी स्थित बगलामुखी महिला बचत कोषले मुठ्ठी दानवाट संकलन गरेको रकमवाट सहयोग गरेको छ। गोकर्णस्थित गोकर्ण नगरपालिका वडा नंबर ४ भैरबचौरस्थित स्वस्थ समाज नेपालमा…

अख्तियारको निगरानीमा अकुत सम्पत्ति कमाउने पूर्वमन्त्री, पूर्वसचिव, सहसचिव, प्रहरी लगायत दुई सय कर्मचारी

काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गर्ने करिब दुई सय जना कर्मचारीलाई उच्च निगरानीमा राखेको छ। अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ । राष्ट्रसेवक पदाधिकारीले कानुनतः…

कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षा समूहका विद्यार्थीको नतिजा सार्वजनिक

काठमाडौ। नेपालको राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षा समूहका विद्यार्थीको नतिजा सार्वजनिक गरेको छ । यस पटक कक्षा बाह्रको परीक्षार्थीको उत्तीर्ण प्रतिशत घटेको छ। राष्ट्रिय परीक्षा…