Category: Social

लाङ्गटाङ्गमा निर्माण सामाग्री बोकेको फिस्टेल एयरको हेलिकप्टर दूर्घटना–मानविय क्षति भएन

काठमाडौ। रसुवाको धुन्चेवाट राहत सामाग्री ओसार्दै आएको फिस्टेल एयरको हेलिकप्टर विहीवार दिउंसो लाङ्गटाङ्गमा दूर्घटनमा परेको छ। दूर्घटनाको कारण हेलिकप्टर काम नलाग्ने भएतापनि मानविय क्षति चाहिं नभएको फिस्टेल एयरका अप्रेसन म्यानेजर…

राष्ट्रकवि घिमिरे र आयामेली साहित्यकार राईलाई त्रिविविको मानार्थ महाविद्यावारिधि

काठमाडौ। त्रिभुवन विश्वविद्यालयले राष्ट्रकवि माधवप्रसाद घिमिरे र आयामेली वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईलाई मानार्थ महाविद्यावारिधिबाट विशेष सम्मान गरेको छ। नेपाली वाङ्मयका क्षेत्रमा झन्डै शताब्दी लामो साहित्य साधना र योगदान गरेका घिमिरे…

अकस्मातको हावाहुरी तथा चट्याङ्गले सवै थर्कमान–चितवनमा दुईको मृत्यु

काठमाडौ। काठमाडौ लगायत नेपालभर सोमवार अपरान्ह आएको अकस्मातको हावाहुरीले नेपाललाई फेरि तर्साएको छ। हावा–हुरी तथा चट्याङ्गले प्राय सवैको मनमा फेरि ठूलो भूकम्प आएको हो कि भन्ने डर तथा त्रास पैदा…

महिला परिचारिका सहित १६ करोडको लगानीमा काठमाडौमा हाइटेक बस संचालनमा

काठमाडौ। महिला परिचारिका सहित राजधानीको चक्रपथ रुटमा अत्याधुनिक प्रविधि जडित हाइटेक महानगर यातायात सञ्चालनमा आएको छ। महानगर यातायात प्रालिले १६ करोडको लगानीमा ३९ वटा वस सञ्चालनमा ल्याएको हो। काठमाडौं महानगर…

आपतका देवता प्रेमसागर कर्माचार्यको रक्तदानमा अर्को नयाँ रेकर्ड

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले आइतवार आयोजित कार्यक्रममा १ सय ४५ औं रक्तदान कार्य संपन्न गरेका छन्। आपतका देवता उपनाम नै पाएका रक्तदाता कर्माचार्यले काठमाडौको चावहिल स्थित नेपाल रेडक्रस…

नेपालमा अव नोटहरुमा केरमेर तथा स्ट्याप्लर लगाउन नपाउने

काठमाडौ। सर्वोच्च अदालतले नोटहरुमा केरमेट गर्न र स्ट्याप्लर लगाउन नपाउने गरी स्वच्छ नोट नीतिलाई कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकका नाममा अन्तरिम आदेश जारी गरेको छ। नोटहरुमा जथाभावी केरमेट गर्ने र…