Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
#Political

नेपालको पछिल्लो राजनीतिमा ‘युवा युग’ को आरम्भ-उर्जाशील उमेर छ, विचार छैन..

काठमाडौं। नेपाली राजनीतिमा नयाँ पुस्ताको आगमन भएको छ। मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा यसपटक धेरै नयाँ र युवा अनुहारहरू निर्वाचित हुनु सकारात्मक पक्ष हो । निर्वाचन ऐनमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार बन्न कम्तीमा २५ वर्ष पुगेको […]

#Political

मतदाताहरुमा आशा भन्दा बढी निराशा । करिब ६१ प्रतिशत मतदान ।।

काठमाडौं। केही स्थानमा छिटपुट घटना वाहेक आइतवार प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण ढंगले संपन्न भएको छ। मतदाताहरुमा खासै उत्साह तथा उमंग भने यो निर्वाचनमा नदेखिएको तथा मतदाताहरुमा आशा भन्दा बढी निराशा देखिएको कारणले यस्तो भएको हो। यथास्थितिमा यस्तो देखिएतापनि […]

#Political

निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार तारा एयरले चार वटा चार्टर्ड उडानका लागि […]

#Political

शनिबार राति १२ बजेदेखि आइतबार मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने

काठमाडौं। शनिबार राति १२ बजेदेखि आइतबार मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने भएको छ। निर्वाचनको सुरक्षालाई लक्षित गरी गृह मन्त्रालयले १२ बजेदेखि गाडी चलाउन रोक लगाएको हो। आइतबार बिहानैदेखि मतदान रहेकाले निर्वाचन सुरक्षालाई बलियो बनाउन अत्यावश्यकबाहेकका सवारीसाधन चलाउन रोक लगाइएको […]

#Political

मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने

काठमाडौं। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ। मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, […]

#Political

डा.अजयक्रान्ति शाक्यको आवाज–स्थिर सरकारको आवश्यकता

नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री डा.अजयक्रान्ति शाक्य नेकपा एमालेलाई मुख्य गरेर दुई कारणले आगामी मंसिर ४ को निर्वाचनबाट बहुमतसहित विजयी बनाउनुपर्ने बताउछन्। पहिलो भनेको ‘सुखी नेपाली समृद्ध नेपाल’ को अभियान पूरा गर्न नेकपा […]