Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
#Religious

काठमाडौको बसन्तपुरमा होलीको चीर ठड्यायो–होली पर्व आएको संकेत

काठमाडौ। आज बुधवार काठमाडौको बसन्तपुरमा तीनतल्ले चीर ठड्याएर नेपालभर होली पर्व प्रारम्भ भएको धार्मिक परम्परालाई निरन्तरता दिएको छ।  नेपालको समयअनुसार विहान ७ बजेर ४७ मिनेटको साइतमा होलीको चीर ठड्याएको छ। बसन्त ऋतुको स्वागतको रुपमा मनाइने होली पर्वलाई साताव्यापी मनाइने प्रचलन […]

#Religious

आज बुधवार नेपालमा खण्डग्रास सूर्यग्रहण–कन्यालाई सुख-कर्कटलाई कष्ट

काठमाडौ। आज बुधवार खण्डग्रास सूर्यग्रहण परेको छ। नेपालमा आजको सूर्यग्रहण नेपाली समयअनुसार विहान ७ बजेर २ मिनेटसम्म देख्न पाइने भएको छ। विहान ६ बजेर १९ मिनेटमा शुरु भएर ७ बजेर २ मिनेटमा सकिने जानकारी ज्योतिष सुनिल सिटौलाले बताएका छन्। ज्योतिष […]

#Religious

महाशिवरात्रीमा पशुपतिनाथको दर्शनमा १० लाख भक्तजनको घुंइचो

काठमाडौ। हिन्दूहरुको महानपर्व महाशिवरात्रीको दिन आज सोमवार विहानैदेखि पशुपतिनाथ मन्दिरमा देशदेखि विदेशवाट आएका श्रद्धालु भक्तजनहरुको निक्कै भीड लागेको छ। राति अवेरसम्म पनि पशुपतिनाथको दर्शन गर्नेहरुको कमी नभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषको अनुमान अनुसार राति अबेरसम्म गरेर १० […]

#Religious

महाशिवरात्रीको पूर्वसन्ध्यामा पवित्र पाशुपत क्षेत्र पशुपतिनाथमा व्यापक चहल–पहल

काठमाडौ। हिन्दूहरुको महानपर्व महाशिवरात्रीको चहलपहल आइतवारवाट प्रारम्भ भएको छ। पवित्र पाशुपत क्षेत्र पशुपतिनाथ वरपर भगवान पशुपतिनाथको दर्शन गर्ने दर्शनार्थीहरुको रातिवाटै भीड लाग्न थालेको छ। त्यसमाथि, नेपालका विभिन्न स्थान तथा भारतवाट आएका दर्शनार्थीहरुको भीड पशुपतिनाथमा क्रमिक रुपमा बृद्धि हुंदैगएको छ। विभिन्न […]

#Religious

साँखुको सालीनदीमा देशको निकासको लागि ब्रतालुहरुको ब्रत

काठमाडौ। माघ महिनाको महत्व भनेकै श्रीस्वस्थानीको ब्रत तथा यसको घर–घरमा कथाबाचन हो। एक महिनासम्म चल्ने श्रीस्वस्थानी ब्रत तथा कथाबाचन गरेमा मनोकांक्षा पूरा हुने हिन्दूहरुको विश्वास रहेको छ। काठमाडौको साँखुस्थित सालीनदीमा श्रीस्वस्थानीको ब्रत बसेका अधिकाँश ब्रतालुहरुले आफ्नो भन्दा देशको निकासको लागि […]

#Religious

श्रीस्वस्थानीको ब्रत आजवाट प्रारम्भ–साँखुको सालीनदीमा मेला शुरु

काठमाडौ। आज शनिवारवाट श्रीस्वस्थानी ब्रत र कथाबाचन प्रारम्भ भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत र कथाबाचनको साथमा ऐतिहासिक नगरी साँखुस्थित सालीनदीमा मेला पनि शुरु भएको छ। ब्रतालु नेपाली हिन्दू महिलाहरुले एक महिना श्रीस्वस्थानीको ब्रत […]