Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
#Social

लण्डनको साउथ इष्टमा क्रिसमस लाइट अन प्रोग्राम संपन्न

लण्डन। बर्षेनी क्रिसमसको पूर्वसन्ध्यामा लण्डनको साउथ इष्टमा क्रिसमस लाइट अन प्रोग्राम हुंदैआएको छ। उक्त कार्यक्रम यो बर्षपनि नेपाली कम्युनिटीकोतर्फवाट संपन्न भएको छ। साउथ इष्टको चर्चित नेपाली व्यापारी घरानिया भण्डारी ब्रदर्शको निम्तोमा आयोजित कार्यक्रमा नेपालवाट आएका प्रसिद्ध गायक आनन्द कार्कीको साथमा […]

#Social

मंगलबारवाट लट अनुसार मोटरसाइकललाई पेट्रोल दिइने

काठमाडौ। नेपाल आयल निगमले सोमवारबाट प्राइभेट मोटरसाइकल तथा कारलाई पेट्रोल वितरण गरिने भनेतापनि लट अनुसार वितरण गर्ने निर्णय बमोजिम मंगलवार विहान ९ बजेवाट वितरण गर्ने भएको छ। हाललाई मोटरसाइकललाई मात्र लट अनुसार पेट्रोल बाँडिने निगमले जनाएको छ। जसअनुसार मंसिर २२ […]

#Social

भारतीय नाकाबन्दी विरुद्ध निर्माण सामग्री व्यापारीहरुको विरोध पदयात्रा

काठमाडौ। नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौको आयोजनामा शनिवार विरोध शान्ति पदयात्रा संपन्न गरेको छ। भारतको नाकाबन्दीको कारण नेपाली जनताले पाइरहेको कठिन समस्या तथा अभावले गर्दा सवैखाले व्यापारमा देखिएको व्यापक असरको बारेमा शान्ति पदयात्रामा निर्माण सामग्री व्यापारीहरुले खुलेरै विरोध गरेका […]

#Social

सोमवारबाट नीजि बाइक तथा कारलाई पेट्रोल वितरण गरिने

काठमाडौ। काठमाडौं । लामो समयदेखि इन्धन नपाएका निजी सवारी साधनले अब तेल पाउने भएका छन्। नेपाल आयल निगमले आगामी सोमबारबाट निजी सवारीसाधनलाई इन्धन बिक्री गर्ने जनाएको छ। तिहारपछाडिबाट एकपटक पनि इन्धन नपाएका निजी सवारी साधनलाई व्यवस्थित तबरले इन्धन बिक्री गर्न […]

#Social

म्याच फिक्सिङ्गको अभियोग लागेका खेलाडीहरु आजीवन प्रतिवन्ध

काठमाडौ। पैसा लिएर म्याच फिक्सिङ गरेको अभियोग लागेका पाँचजना नेपाली फुटबलरलार्इ एसियाली फुटबल महासंघले आजीवन प‍्रतिबन्ध लगाउने निर्णय गरेको छ। एसियाली फुटबल महासंघको अनुशासन समितिले शुक्रबार नेपाली फुटबलरहरुमाथि आजीवन प्रतिबन्ध लगाउने निर्णय सार्वनजिक गरेको हो। एएफसीले जारी गरेको विज्ञप्तीमा नेपाली […]

#Social

नेपाली वुमन हेन्डस युकेबाट धादिङ्गका तीन हाइस्कुललाई सहयोग

काठमाडौ। बेलायतको नेपाली वुमन हेन्डस युकेको आयोजनामा धादिङ्ग जिल्लाका भूकम्पग्रस्त तीनवटा स्थानिय हाइस्कुललाई सहयोग वितरण गरिएको छ। २५ थान कम्प्युटर र ३ थान प्रिन्टर सहितका सामग्री हस्तान्तरण गर्ने कार्य संपन्न भएको छ। आयोजक नेपाली वुमन हेन्डस युकेकी सचिव दुर्गा थापाले […]