Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
#Technology

सूचना प्रविधिका अभियन्ता विनोद भगतको योजना नेपाललाई आइटीको स्मार्ट हब बनाउने

काठमाडौ। नेपालमा सूचना–प्रविधिको क्षेत्रमा अझैपनि दक्ष जनशक्ति भनेजस्तो नहुंदा सोच तथा लक्ष्य अनुरुप कार्य हुन नसकेको यथार्थता रहेको छ। समय सूचना–प्रविधि विना अघि बढ्न नसक्ने अवस्थामा पुगिसकेको बेलामा कतिपय स्थानमा उही पुरानै ढर्रामा कार्य हुंदैगर्दा सेवाग्राहीहरुलाई असर पर्ने गरेको छ। […]

#Technology

नेपालमा विश्वकै फरक र अनौठो विमानको म्युजियम

काठमाडौ। नेपालमा विमानको म्युजियम बनेको छ। इन्डोनेसियाली विमान लायनका क्याप्टेन बेद उप्रेतीको एक प्रयासमा विश्वकै नमूना मानिएको विमानको म्युजियम बनेको हो। रु सात करोडको लगानीमा उक्त म्युजियम काठमाडौँको सिनामंगलमा खुलेको हो। जसको नाम ‘एभिएसन म्युजियम’ राखिएको छ। म्युजियम विश्वकै फरक […]

#Technology

नेपालमा विद्युतीय सवारी साधनको व्याट्री चार्ज गर्ने चार्जिङ स्टेशनको शुभारम्भ

काठमाडौ। नेपालमा पेट्रोल पम्पमा सवारी साधनमा पेट्रोल भर्ने कार्य भएजस्तै विद्युतीय सवारी साधनमा अव व्याट्री चार्ज गर्न मिल्ने स्टेशनको शुरुवात भएको छ। नेपाल विद्युत प्राधिकरणले आधिकारिक रुपमा आफ्नो मुख्यालय रहेको भवन रत्नपार्कमा त्यसप्रकारको चार्जिङ स्टेशन स्थापना गरेको छ। नेपालमा केही […]

#Technology

नेपालमा प्रथम इन्टरनेट एक्सपो–२०१७ हुने

काठमाडौं। आजको यस विश्वव्यापीकरण युग तथा सांघुरिदो संंसारमा इन्टरनेट प्रविधिको महत्वपूर्ण भूमिका रहेको छ। इन्टरनेट जीवनको अंग भैसकेको छ। विश्वमा इन्टरनेटको बढ्दो प्रयोगसंगै कुनै पनि जानकारीहरू क्षण भरमा नै संसारभर फैलिन्छ। सन् १९८० मा पहिलो पटक सर टिम बर्नरस लिले […]

#Technology

पृथ्वीमा एक सय वर्षपछि मानव जीवन सुरक्षित हुन नसक्ने चेतावनी

काठमाडौ। विश्व प्रख्यात भौतिक शास्त्री स्टीफन हकिङ्गले पृथ्वीमा एक सय वर्षपछि मानव जीवन सुरक्षित हुन नसक्ने चेतावनी दिदैं आफ्नो अस्तित्व रक्षाका लागि अन्य ग्रहमा जानुपर्ने बताएका छन्। उनले जलवायु परिवर्तन, बढ्दो जनसंख्या र उल्का पिण्डको ठक्करबाट प्रद हुने परिस्थितिका कारण […]

#Technology

फोटो पत्रकारिता दिवसमा दर्जनौ फोटोपत्रकार पुरस्कृत

काठमाडौ। राष्ट्रिय फोटो पत्रकार समूहले ‘डिबी थापा लाइफ टाइम एचिप्मेन्ट अवार्ड– २०७३वाट फोटो पत्रकार भीम गुरुङलाई प्रदान गरेको छ। राष्ट्रिय फोटो पत्रकार समूह २० वर्ष पुगेका अवसरमा आयोजना गरिएको फोटो पत्रकारिता दिवसमा बुधवार आयोजित समारोहमा वनमन्त्री शङ्कर भण्डारी र युवा […]