Category: daily video news

साइबाबाको जस्तो कपाल एकाएक भएर आएपछि विराज माझीको साइबाबा मोह

काठमाडौं। रतनपुर बाराका विराज माझी यतिखेर काठमाडौंमा नयाँ साइबाबा भन्न थालिएको छ। साइबाबाको जस्तो ज्ञान, चमत्कार तथा खुवी अनि महानताको कारण नभइकन साइबाबाको जस्तो एकाएक चम्किएको कपालले हो। साइवावाको जस्तो…

लकडाउनमा नरोकिएकी आपतकी देवी नविना खड्काको ट्याक्सीको यात्रा

काठमाडौं। नेपालमा जारी लकडाउनमा सडकमा नरोकिएकी आपतकी देवी नविना खड्काको ट्याक्सीको यात्रा जारी रहेको छ। अरुलाई लकडाउनमा अनवरत रुपमा हिंड्डुल गर्न कडा मात्र नभइकन निषेध नै गरेको अवस्थामा पनि नविना…

राष्ट्रको गौरब तथा शान राष्ट्रिय झण्डाको राज्यमन्त्री रामबीर मानन्धरव्दारा पूजाआजा पश्चात फर्रफराइयो

काठमाडौं। राष्ट्रिय झण्डा राष्ट्रको गौरब तथा शान हो। यो गौरबता र शानलाई कायम गर्न र गराउन आम नेपालीको कर्तव्य हो। रातो चन्द्र र सूर्य अंकित विश्वकै अतुलनिय नेपालको राष्ट्रिय झण्डा…

सोह्र बर्षको उमेरमा आमा बनेकी अविवाहिता श्रीनेहा पोखरेलको स्नेही काखमा सहयोगको आवश्यकता

ललितपुर। मनोरोगीहरुको उपचार औषधिले भन्दा स्नेहले हुने गर्दछ। स्नेह तथा मायाले मनोरोगीको उपचार संभव हुने देखिएकोले त्यो स्नेह र माया दिन कम्मर कसेर लाग्ने कार्य श्रीनेहा पोखरेलले विगत दश वर्षदेखि…

Man Muri Krishi Bazar:Agricultural Roll Model Market of Nepal.

काठमाडौं। सुन देखि नूनसम्म र फिजियोथेरापी देखि व्युटीपार्लर सैलुनसम्म एकैथलोमा उपभोक्ताहरुको सेवामा मनमुरी कृषि बजारले नौलो रुपमा प्रदान गर्ने भएको छ। काठमाडौं जिल्लाको कागेश्वर मनहरा नगरपालिका वडा नंबर ८ गोठाटार…

अपाङ्गता भएका व्यक्ति विशेषहरुकै हात–हातमा राहत सहयोग

काठमाडौंं। विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण जारी लकडाउनले सवै वर्गलाई समस्यामा पारेको छ। त्यसमाथि अपाङ्गता क्षेत्रमा अझ धेरै समस्या परेको छ। अपाङ्गता क्षेत्रमा परेको कठिनता अनि जीवन…