Category: daily video news

बरिष्ठ अभिनेता पवन जोशीका साथमा पूर्वराज्यमन्त्रीलाई बुद्ध शान्तपार्क अनलाइन सम्मान

काठमाडौं। बरिष्ठ अभिनेता पवन जोशीका साथमा पूर्वराज्यमन्त्री रामबीर मानन्धरलाई बुद्ध शान्तपार्क अनलाइन सम्मान प्रदान गरिएको छ। बुद्ध शान्तपार्क अनलाइनको आयोजनमा भएको विशेष सम्मान कार्यक्रममा नेपालका ख्यातिप्राप्त अभिनेता पवन जोशीका साथमा…

लण्डनमा कैदीको पत्र–निर्माणको अन्तिम चरणमा-सनम कुमार बैरागको निर्देशन

काठमाडौं। सनम कुमार बैरागको निर्देशनमा निर्मित चलचित्र कैदीको–पत्रको बेलायतमा धमाधम डविङ कार्य भैरहेको छ। कोभिड–१९ को महामारीको कारण विगत एक बर्षदेखि रोकिएको चलचित्र कैदीको–पत्रको डविङ कार्य धमाधम भैरहेको हो। निर्देशक…

Miss Newa World 2021 हुने-नेवार जाति मात्र नभइकन कला–संस्कृति र सभ्यता

काठमाडौं। नेवार जाति मात्र नभइकन कला–संस्कृति र सभ्यता हो। जातिभन्दा माथि उठेर नेपाल र नेपालीको कला–संस्कृति र युगौ पुरानो सभ्यता जोगाउन तल्लिन विश्वभर छरिएर रहेका नेवार सुन्दरीहरुले प्राचिन नेवार कला–संस्कृति…

लुज लकडाउनमा खुलेको काठमाडौं उपत्यकाको चहलपहल

काठमाडौं। काठमाडौं उपत्यकामा जारी लकडाउनमा नीजि सवारी साधन र भाडाका ट्याक्सी तथा पठाओ लगायतका राइडरमा जोरबिजोर प्रणाली लागू गरी  खुकुलो पारिएपछि मंगलबार सडकमा चहलपहल बढेको छ। लकडाउनलाई केही खुकुलो पार्दै…

पेट्रोल नपाइने हो कि भन्ने डरको अन्त्य-खोप पाउने भएपछि ट्यांकर चालकहरुव्दारा आन्दोलन फिर्ता

  काठमाडौं। एकाएक बागमती प्रदेश लगायतका स्थानमा पेट्रोल ढुवानी ठप्प हुने चेतावनी आएपछि कोरोनाको कहरमा सवैमा त्रास फैलिएको थियो। अव भने, त्यस त्रासको अन्त्य भएको छ। पेट्रोल ढुवानी ठप्प गर्ने…

कोरोनाको विषम परिस्थितिमा विशेष आकस्मिक रक्तदानमा रक्तदाताहरुको उत्साहजनक सहभागिता

काठमाडौं। कोरोनाको महामारीमा रगत तथा रक्ततत्वको आवश्यकताको महत्वलाई मध्यनजर गरेर आकस्मिक विशेष रक्तदान कार्यक्रम भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर १५ स्वयम्भुस्थित बुद्धपार्क चोकमा शनिवार आकस्मिक विशेष रक्तदान कार्यक्रम भएको…