Category: daily video news

आजको नेपालभाषा पत्रकारिता विषयक गहन अन्तरक्रिया-मातृभाषी पत्रकारिता व्यावसायिकता भन्दा बढी भावनात्मक रुपमा चलेको ठहर

काठमाडौं। मूलधारको नेपाली भाषाको पत्रकारिताभन्दा बढी कठिनाइ वर्तमान अवस्थामा मातृभाषी पत्रकारिताको रहेको छ। मातृभाषी पत्रकारिता व्यावसायिकता भन्दा भावनात्मक रुपमा बढी चलिरहेको वर्तमान अवस्था रहेको छ। यो अवस्थालाई मध्यनजर गरेर नेवाः…

बालुवाटारमा विकास र समृद्धिको लागि महिलाको विशेष ब्लड डोनेसन

काठमाडौं। प्रधानमन्त्रीको गाउं भनेर चिनिएको बालुवाटार सडकमा रहेको स्वर्ण पार्कमा विशेष रक्तदान कार्यक्रम भएको छ। विकास र समृद्धिको लागि महिला नामक सामाजिक संस्थाको आयोजनामा बालुवाटार स्वर्ण बगैचामा विशेष रक्तदान कार्यक्रम…

प्रधानमन्त्रीको गाउँ भनेर चिनिएको बालुवाटारको सडकमा नेपाली कांग्रेसका वडा सभापति ट्राफिक

काठमाडौं। प्रधानमन्त्रीको गाउं भनेर चिनिएको बालुवाटारको सडकमा विगत पाँच दिन देखि ट्राफिकको भूमिकामा जनप्रतिनिधि देखिएका छन्। काठमाडौं महानगरपालिका वडा नंबर ४ का नेपाली कांग्रेस सभापति रामप्रसाद न्यौपाने पाँच दिन देखि…

वडा सरकार प्रमुखको आवाज–जहाँ महिला त्यहाँ विकासको पाइला

ललितपुर। महिला विना विकास संभव छैन्। विकासमा महिलाको हर पाइलामा आवश्यकता छ। महिला विना कुनै पनि सामाजिक विकास संभव नभएको ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा…

पशुपतिमा तहल्का मचाएकी अभिनेत्री जेनी कुंवर ६ महिना दिल्लीमा हराएर बल्ल नेपालमा प्रवेश

काठमाडौं। लकडाउन अवधिभर भगवान पशुपतिनाथको गोरखनाथ परिसरमा तहल्का मचाउने अभिनेत्री जेनी कुंवर ६ महिना अलप बनेर नेपाल फर्केकी छन्। चर्चाको व्यापक शिखरमा पुगेकी सूर्यबंशी नेपाली अभिनेत्री कुंवर ६ महिना पछि…

मेलिना शाक्यको स्वदेश मोह–इन्टियर डिजाइनमा नौलो प्रयोग

काठमाडौं। बढ्दो युवाहरुको विदेश मोहमा स्वदेशमा नै बसेर देशको लागि केही गर्ने युवाहरुको पनि कमी छैन्। उनीहरुले आफूले सिकेको शिक्षा तथा सीपलाई स्वदेशमा नै लगाउने र त्यसवाट मेहनतको फल फलाउने…