Category: News

अब छिट्टै नै कोभिड–१९ को महामारी अन्त्य हुने विश्वास

काठमाडौं। वितेको दुई बर्षदेखि विश्वलाई आक्रान्त पार्दैआएको कोरोनाभाइरस (कोभिड–१९) को महामारी अव चाँडै नै अन्त्य हुने विश्वास गरिएको छ। अब छिट्टै नै कोभिड–१९ को महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य…

चालिस चित्रमा १०२ बर्षका देवतुल्य “सत्यमोहन बा” । योङ्ग पिकासोको अतुलनीय काम । सवैको व्यापक चासो ।।।

ललितपुर । नेपालका ख्यातिप्राप्त कलाकार अजय देसारको योड्ग पिकासोमा आवद्ध कलाकारहरुव्दारा दुई बर्षअघि सिद्धहस्त इतिहासविद शताव्दी पुरुष १०२ बर्षका देवतुल्य सत्यमोहन जोशीलाई क्यानभासमा उतारिएका चार सयमध्ये चालिस चित्रको प्रदर्शनी भएको…

चुरोटको सेवन गर्ने महिलामा पुरुषको तुलनामा झनै बढी जोखिम

काठमाडौं। दिनप्रति दिन सूर्तिजन्य पदार्थ सेवन गर्नेहरुको संख्या बढ्दो क्रममा रहेपनि सरकारले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न भने सकेको छैन् । सूर्तिजन्य पदार्थ नियमनसम्बन्धी ऐन, कानुन बनेपनि कार्यान्वयनमा आउन नसक्नु…

निर्वाचन आयोगको निर्देशन–बहालवाला शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्य नबनाउनु

काठमाडौं। निर्वाचन आयोगले बहालवाला शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्य नबनाउन निर्देशन दिएको छ। आयोगले सार्वजनिक पदमा बहालवाला शिक्षक, कर्मचारी, प्राध्यापकहरू राजनीतिक दलका महाधिवेशनमा सक्रिय भएको भन्दै आज विज्ञप्ति निकालेर…

१२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप विद्यालयमै पुगेर लगाइदिइने

काठमाडौं । १२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा दुई मन्त्री वीच छलफल भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा वीच १२…

नेपालमा कोरोना विरुद्धको खोप ३७.३ प्रतिशतले मात्र लगायो । ६२.७ प्रतिशतले खोप लगाउन अझै वाँकी ।।

काठमाडौं। नेपालमा १८ वर्षमाथिका ३७.३ प्रतिशत नागरिकले कोरोना विरुद्धको दुबै मात्रा खोप लगाएका छन् । कात्तिक २१ गतेसम्म ७४ लाख ३४ हजार ७९७ जनाले दुबै डोज र ८७ लाख ३६…