Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 28 December 2015

#Political

तीनजना बोक्ने मोटरसाइकल र छतमा यात्रु चढाउने सवारीलाई कारवाही

काठमाडौ। भारतीय नाकाबन्दीको कारणले चर्को इन्धन अभावले सडकमा सवारी साधनको चापमा कमी भएकोले बस तथा मोटरसाइकलमा बढी यात्रु बोक्नेहरुलाई ट्राफिक प्रहरीले छुट दिदैआएकोमा सोमवार उप्रान्त नदिने भएको छ। यात्रुहरुको बढी भन्दा बढी दूर्घटना हुने संभावनालाई नजरअन्दाज गरेर यातायात व्यवस्था विभाग […]

#Political

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पहिलो महिनाको तलव पशुपतिनाथमा अर्पण

काठमाडौ। नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र विश्वकै कल्याणको कामना गर्दै भगवान पशुपतिनाथको मन्दिरमा विशेष पूजाआजा गरेकी छन्। सोमवार पशुपतिनाथमा आयोजित विशेष पूजाआजामा संलग्न भएर राष्ट्रपति भण्डारीले मुलुकमा भैरहेको संकटवाट मुक्ति मिलोस् भन्ने कामना सहित पूजाआजा तथा संकल्प […]

#Political

नेपाली कांग्रेसले धोका दिएको ओलीवाट खुलासा

काठमाडौ। साना दलका अनावश्यक पार्टीका नेताहरुलाई पनि मन्त्री बनाएर जम्वो मन्त्री मण्डल बनाएको आरोप खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो आफ्नो बाँध्यता भनेका छन्। नेपाली कांग्रेसले अन्तिम चरणमा धोका दिएर असहयोग गरेकोले मन्त्रालय फुटाएर भएपनि मन्त्री मण्डल विस्तार गर्नु रहर […]