
पौष १४ गते राजा बीरेन्द्र र अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्मदिनमा संझ्नेहरुको ओइरो
काठमाडौ। नेपालको इतिहासमा राजा बीरेन्द्र र अभिनेता श्रीकृष्ण श्रेष्ठ अत्यन्त लोकप्रिय व्यक्तित्वको रुपमा लिइने गरेको छ। यी दुई व्यक्तित्व एकैदिन अर्थात पौष १४ गते नै पर्ने गर्छन्। दुवै व्यक्तित्व आफ्नो क्षेत्रका खदिला तथा अत्यन्त प्रिय व्यक्तित्वका रुपमा लिइने गरेको छ। […]

मन्त्रीले क्यानभासमा सूर्यको चित्र कोरेपछि कला यात्राको प्रदर्शनी प्रारम्भ
काठमाडौ। नेपालका पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोखरेलले क्यानभासमा सूर्यको चित्र कोरेर कला–यात्राको कला प्रदर्शनी प्रारम्भ गरेका छन्। काठमाडौको बबरमहलस्थित आर्ट काउन्सिलको आर्ट ग्यालरी हलमा आयोजित समारोहमा मन्त्री पोखरेलले क्यानभासमा चित्र कोरेपछि पर्रर तालीका साथ कला यात्राको कला प्रदर्शनी […]

तीनजना बोक्ने मोटरसाइकल र छतमा यात्रु चढाउने सवारीलाई कारवाही
काठमाडौ। भारतीय नाकाबन्दीको कारणले चर्को इन्धन अभावले सडकमा सवारी साधनको चापमा कमी भएकोले बस तथा मोटरसाइकलमा बढी यात्रु बोक्नेहरुलाई ट्राफिक प्रहरीले छुट दिदैआएकोमा सोमवार उप्रान्त नदिने भएको छ। यात्रुहरुको बढी भन्दा बढी दूर्घटना हुने संभावनालाई नजरअन्दाज गरेर यातायात व्यवस्था विभाग […]

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पहिलो महिनाको तलव पशुपतिनाथमा अर्पण
काठमाडौ। नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र विश्वकै कल्याणको कामना गर्दै भगवान पशुपतिनाथको मन्दिरमा विशेष पूजाआजा गरेकी छन्। सोमवार पशुपतिनाथमा आयोजित विशेष पूजाआजामा संलग्न भएर राष्ट्रपति भण्डारीले मुलुकमा भैरहेको संकटवाट मुक्ति मिलोस् भन्ने कामना सहित पूजाआजा तथा संकल्प […]