Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 21 January 2016

#Political

पूर्वराजा ज्ञानेन्द्रको बैंककमा नीजि भ्रमण

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र विहीवार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। अत्यन्त नीजि भ्रमण भन्दै ज्ञानेन्द्र त्यसतर्फ काठमाडौवाट त्यसतर्फ साढे १ बजे प्रस्थान गरेका हुन्। काठमाडौको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नीजि सवारी मार्फत पुगेका ज्ञानेन्द्रलाई विदाई गर्न पूर्वराजपरिवारका सदस्यहरु देखिएका थिएन। […]

#Political

मोरंगको रंगेलीमा मधेशी मोर्चा र प्रहरीको भीडन्तमा ३ जनाको मृत्यु

काठमाडौ। सत्तारुढ नेकपा एमालेको भातृसंगठन युवा संघ मोरंगको आयोजनामा मोरंगको रंगेलीमा भएको कार्यक्रमपछि विहीवार आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी वीचको भीडन्त भएको छ। जिल्लाको पुरानो सदरमुकाम रंगेली बजार तथा तिनको संगै जोडिएको डायनिया हाटमा भएको झडपमा ३ जनाको ज्यान […]

#Entertainment

कालजयी गीतका बरिष्ठ संगीतकार रत्नबहादुरको दुःखद निधन

काठमाडौ। कालजयी गीतका बरिष्ठ संगीतकार रत्नबहादुर खड्गीको विहीवार ७९ बर्षको उमेरमा दुःखद निधन भएको छ। फोक्सोमा भएको क्यान्सरको कारण भक्तपुर क्यान्सर अस्पतालमा संगीतकार खड्गीको निधन भएको पारिवारिक स्रोतले बताएको छ। गायिका अरुणा लामाको गायन रहेको एक्लै बस्दा सधैं मलाई संझना […]