Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 8 March 2016

#Entertainment

काठमाडौको बागबजारमा सुविधासम्पन्न सिटीम्याक्स हलको बेग्लै आकर्षण

काठमाडौ। नेपालमा पनि चलचित्र हेर्न लायकका स्तरीय चलचित्र हलहरु एक से एक छन्। ती कतिपय चलचित्र हलहरु शहरभित्र प्राइम लोकेशनमा रहेर पनि कतिपयलाई थाहा हुन नसकेको देखिएको छ। प्राइम लोकेशनको चलचित्र हलको बारेमा जानकारी नभएर नेपाली चलचित्रलाई माया गर्ने प्राय […]

#Religious

आज बुधवार नेपालमा खण्डग्रास सूर्यग्रहण–कन्यालाई सुख-कर्कटलाई कष्ट

काठमाडौ। आज बुधवार खण्डग्रास सूर्यग्रहण परेको छ। नेपालमा आजको सूर्यग्रहण नेपाली समयअनुसार विहान ७ बजेर २ मिनेटसम्म देख्न पाइने भएको छ। विहान ६ बजेर १९ मिनेटमा शुरु भएर ७ बजेर २ मिनेटमा सकिने जानकारी ज्योतिष सुनिल सिटौलाले बताएका छन्। ज्योतिष […]

#Social

अन्तराष्ट्रिय श्रमिक नारी दिवशमा विजेश्वरी महिला जागरणको छलफल तथा अन्तरक्रिया

काठमाडौ। श्रमिक महिला हक–हित तथा अधिकारको लागि हरेक बर्ष मनाइदैआएको अन्तराष्ट्रिय श्रमिक नारी दिवश मंगलवार नेपालमा पनि विविध कार्यक्रम सहित मनाइएको छ। विशेषत नेपाली महिला पुरुषको तुलनामा पछि पर्नुमा नेपाली पुरातन सामाजिक संरचना जिम्मेवार रहेको प्राय कार्यक्रममा वक्ताहरुको टिप्पणी रहेको […]

#Political

नेपाली कांग्रेसको महामन्त्रीमा डा.शशांक कोइराला र कोषाध्यक्ष्यमा सीतादेवी–गगन थापा पराजित

काठमाडौ। नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको चुनावको निक्कै नै रोचक तथा कौतुहल पद मानिएको सभापति पछि महामन्त्री नै हो। सभापति पदमा नेपालमा तीनपल्ट प्रधानमन्त्री बनिसकेका बरिष्ठ नेता शेरवहादुर देउवा निर्वाचित भएपछि ४९ बर्षलामो कोइराला परिवारको परिवारवादको […]