Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 18 March 2016

#Entertainment

चैत्र १९ गतेवाट  रिलिज हुने मखमलीमा शुभेच्छा थापा बेश्या

काठमाडौ। दुई चलचित्र को हुँ म र मिस नेपाल निर्माण पछि नायिका शुभेच्छा थापाले निर्माण गरेको तेश्रो चलचित्र मखमली यही चैत्र १९ गतेवाट अलनेपाल रिलिज हुने भएको छ। जसमा नायिका थापा बेश्याको भूमिकामा रहेकी छन्। शहरको परिवेश भन्दा पर गाउँको […]

#Entertainment

६४ बर्षिया जीनत अमानको बिहे गर्ने रहर

काठमाडौ। उमेरले बूढो बनाएपनि मनले कहिले पनि मानिसलाई बूढो बनाउंदैन । मन सधैं तन्नेर हुने गर्दछ। यो ध्रुवसत्य कुरा नै हो । यस सत्य कुरालाई बलिउडकी नायिका जीनत अमानले प्रमाणित गर्ने कोशिश गरिरहेकी छन् । चढ्दो उमेरमा बढ्दो तन्नेरी मनले […]

#Social

अमेरिकामा जान २४ हजार ७ सय १० जना नेपालीलाई भिसा मिल्यो

काठमाडौ। सन् २०१५ मा मात्रै काठमाडौंस्थित अमेरिकी दूताबासबाट अमेरिका जानका लागि २४ हजार ७ सय १० जनाले भिसा पाएका छन्। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार १९ हजार ४९ जना गैरआप्रवासी र ५ हजार ६६१ ले आप्रवासी भिसा […]

#Political

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा नीजि कंपनीको एयरलाइन्सवाट जाने

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ध्वजावाहक नेपाल बायुसेवा निगमवाट आसन्न चीन भ्रमणमा नजाने भएको छ। नेपाल र चीनको संयुक्त लगानी रहेको नीजि कंपनी हिमालय एयरलाइन्सको एयरबसवाट चीन भ्रमण जाने भएको छ। ५८ सिट क्षमता भएको हिमालय एयरलाइन्सले चैत्र […]

#Social

हंगकंगमा चरिमाया तामाङ्गलाई नगद सहितको सम्मान

काठमाडौ। नेपाली चेलीवेटी बेचविखन विरुद्धकी अभियानकर्ता चरिमाया तामाङ्ग हंगकंगमा सम्मानित बनेकी छन्। हंगकंगको तामाङ्ग घेदुङ्गले शक्ति समूहकी संस्थापक अध्यक्ष समेत रहेकी चरिमायालाई नगद सहित सम्मान गरिएको छ। तामाङ्ग हङ्गकङ्गका अध्यक्ष प्रेम मोक्तान लामाले चरिमायालाई नगद तथा सम्मान प्रदान गरेका थिए। […]