Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 22 March 2016

#Entertainment

करिश्मा मानन्धरको होली पर्वमा नेता देखि कलाकार सवैको रमझम

  काठमाडौ। हरेक बर्षको होली पर्वमा जस्तै यो बर्षको होलीमा पनि नायिका करिश्मा मानन्धरले गोदावरी टौखेल स्थित निवासमा होली पर्व मनाएकी छन्। होलीको रंगमा दिनभर नेपाली चलचित्रका कलाकार तथा पत्रकारको अलावा नेपाली राजनीतिका नेताहरुलाई समेत आमन्त्रण गरेर होली पर्व मनाउने […]

#Religious #Social

रिस–राग सवै विर्सिएर एकै रंगमा बाँधिने चाड होलीको संगति र विकृति

काठमाडौ। रंगको पर्व तथा उत्सवको रुपमा लिइने होली पर्व अघिल्ला बर्षको तुलनामा होली मनाउनेहरुको संख्यामा निक्कै नै बृद्धि भएको पाइएको छ। होलीको नाममा विभिन्न क्याम्पसको प्रांगण तथा पार्टी–प्यालेसहरुमा होली मनाउने तथा चर्को ध्वनी एवम् आवाजका साथमा होली मनाउनेहरुको खासै कमी […]

#Social

होलीमा उच्छृंखल गतिविधि गर्ने दुई सयजनाभन्दा बढी पक्राउ-१७ सय सवारी–साधन नियन्त्रणमा

काठमाडौ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होली मनाउनेक्रममा उच्छृंखल गतिविधि गर्ने दुई सयजनाभन्दा बढीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। त्यसैगरी, ट्राफिक नियम उल्लंघन गर्ने १७ सय ३८ भन्दा बढी सवारी–साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। ट्राफिक नियम उल्लंघन गर्नेमा अधिकांश मादकपदार्थ […]

#Political

लमजुङ्गमा बेलायती राजकुमारको रंगमय रंगिन होलीमा रोमान्चक उत्सव

लमजुङ्ग। पाँचदिने नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारी सोमवार राति बास बसेको लमजुङ्गको गौडा गाउंमा नेपालको परम्परागत होली पर्व मनाएर स्थानिय सवैलाई दंगदास पारिदिएका छन्। सेतो सर्ट लगाएका ह्यारी स्थानीय बासिन्दासँग होली खेलेर राताम्मे बनेका थिए। ह्यारीले प्रमुख जिल्ला अधिकारी […]

#Crime

ब्रसेल्समा शक्तिशाली बम बिष्फोट–२६ जनाभन्दा बढीको मृत्यु–नेपालीहरु सुरक्षित

काठमाडौ। बेल्जियम र युरोपियन युनियन(ईयू)को राजधानी ब्रसेल्सदेखि करिब ११ किमी टाढा रहेको जाभेन्तम अन्तर्राष्ट्रिय विमानस्थलमा शक्तिशाली बम बिष्फोट भएको छ। उक्त बम विष्फोटको धमाकाले त्यस आसपासको जनमानसमा ठूलो त्रास उत्पन्न भएको थियो। मंगलबार स्थानीय समयअनुसार बिहान करिव ८ बजेको व्यस्त […]