Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Month: May 2016

#Political

नेपालका पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाका नखुलेका रोमाञ्चक पक्षहरुको खुलासा

काठमाडौ। राजनीति गर्ने नेताहरुको जीवन चलचित्रका कलाकारहरुको जस्तो त्यति खुल्ला भएको पाइदैन। उनीहरुका जीवन–शैली प्राय गोप्य नै हुने गरेको पाइन्छन्। आफूलाई मनपर्ने नेताका जीवनी कतिका लागि घतलाग्दा तथा रोमान्चक बन्ने गरेको पाइन्छ। यसैप्रसंगमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाका […]

#Social

बेलायतको  पुरानो तथा प्रतिष्ठित नेपाली संस्था यतीमा पहिलो पल्ट महिलाको नेतृत्व

लण्डन । बेलायतको सवैभन्दा पुरानो तथा प्रतिष्ठित नेपाली संस्था यती नेपाली एसोसियसन युकेको इतिहासमा अध्यक्ष पदमा महिला निर्वाचित बनेकी छन्। यतीले पहिलो पल्ट महिला अध्यक्षको नेतृत्व पाएको छ। लण्डनमा शनिवार संपन्न यतीको साधारणसभाले बेलायतमा प्रतिष्ठित नेपाली महिला पिपला देवानलाई सर्वसम्मत […]

#Political

प्रधानमन्त्रीवाट बजेट ठूलो र वितरमुखी भनेर आलोचना गर्नुको पछाडि दम नरहेको टिप्पणी

काठमाडौ। व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको नेकपा (एमाले) संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष लगायतले आगामी आव २०७३।७४ को बजेट ठूलो आकारको र वितरणमुखी भयो भनी गरेको आलोचनाको पछाडि कुनै दम नरहेको टिप्पणी गरेका छन्। […]

#Social

पर्वतको फलेवास सिंचाइ प्रणालीको प्रारम्भिक संझौता संपन्न

काठमाडौ। व्यवस्थित सिंचाइ प्रणालीहरुमा विद्यमान संरचना तथा व्यवस्थापनमा देखिएका कमी तथा कमजोरीहरुमा आवश्यक सुुधारका माध्यमले ग्रामिण क्षेत्रमा व्याप्त गरिबी न्यूनिकरणमा सहयोग पुर्याउने मूल उद्देश्यका साथ सिंचाइ विभागले किसान व्यवस्थित सिंचाइ प्रणालीहरुको पुर्नः निर्माण तथा सुधारकालागि जन–सहभागितामा आधारित सिंचाइ क्षेत्र विकास […]