
भैरब र कालीको उन्मुक्त नृत्यमाझ लायन्स समृद्धिको नेवारी सांस्कृतिक भोज
काठमाडौ। लायन्स क्लव अफ काठमाडौ समृद्धिको आयोजना स्वयम्भु स्थित महामञ्जुश्री मन्दिर परिसरमा बृहत परम्परागत सांस्कृतिक कार्यक्रम सहित नेवारी भोज कार्यक्रम संपन्न भएको छ। परम्पराको जगेर्ना तथा मौलिकतालाई नयाँ पुस्तामा कायम गर्ने उदेश्यले त्यसप्रकारको कार्यक्रम गरिएको लायन्स क्लव अफ काठमाडौ समृद्धिका […]

तीनजना विनाविभागिय मन्त्री नियुक्त
काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद विस्तार गरेका छन्। गठवन्धनका सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको सहमतिमा प्रधानमन्त्री दाहालले राप्रपाका दीपक वोहरा र विक्रम पाण्डे तथा नेकपा संयुक्तका जयदेव जोशीलाई मन्त्रीमा नियुक्त गरेका छन्। राप्रपाका बोहरा र पाण्डे पंचायतकालका पूर्व पंच […]

पोखराको फेवातालमा डुंगा पल्टिँदा दुई युवक बेपत्ता
काठमाडौ। पोखराको फेवातालमा सोमबार डुंगा पल्टिँदा दुई युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा काठमाडौं, चक्रपथका १९ वर्षीय प्रतीक श्रेष्ठ र बसुन्धराका २३ वर्षीय एलन केसी रहेका छन्। सोमबार साँझ अबेरसम्म खोजी गर्दा पनि उनीहरुकोबारेमा केही थाहा नलागेको प्रहरीले बताएको छ। […]

फिस्टेल एअरको हेलिकोप्टर डांडोमा ठोक्किएर दूर्घटना–सवार सवैको मृत्यु
काठमाडौ। गोरखाको सिर्दिवास गाविस–८ फिलिमबाट सुत्केरी महिला लिएर काठमाडौं आउँदै गरेको फिस्टेल एअरको ‘९ एनएकेए’ कलसाइन रहेको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस–८ स्थित बेतिनीको डाँडोमा सोमबार दिउँसो ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा परी हेलिकोप्टरका चालक २५ वर्षीय रन्जन लिम्बु, १९ वर्षीया […]