Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 19 August 2016

#Entertainment

नेपालका एक्सन हिरो ईश्वर थापाको क्यानाडामा बेग्लै इमेज

काठमाडौ। शिव श्रेष्ठ पछि नेपालको एक्सन हिरो मानिएका अभिनेता ईश्वर थापाले एघार बर्षयता क्यानाडामा बेग्लै इमेज राख्न सफलता प्राप्त गरेका छन्। नेपालमा रहंदा पैसाको धम्की, सिमारेखा, विषालु, हाउडे र पन्छी जस्ता चलचित्रमा सफल अभिनय गरेर बेग्लै क्रेज राख्न सफल अभिनेता […]

#Social

भूकम्पले ढालेको धरहरालाई नेपाल टेलिकमले बनाउने

काठमाडौ। गत बर्ष बैशाख १२ गतेको विनाशकारी महाभूकम्पवाट ढलेको काठमाडौको सुन्धारा स्थित ऐतिहासिक महत्वको धरहराको पूर्नरनिर्माण नेपाल टेलिकमले गर्ने भएको छ। नेपाल सरकारले धरहरा निर्माणको संपूर्ण जिम्मेवारी नेपाल टेलिकमलाई दिन लागेको उच्च स्रोतले बताएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले […]

#Entertainment

गाईजात्रामा नेपाली कलाकारको रोमाञ्चकता तथा तिखो व्यंग्यवाण

काठमाडौ। गाईजात्रा यसैपनि रोमाञ्चक तथा मनमोहक पर्वको रुपमा लिइने गरेको छ। गाईजात्रा पर्वमा बर्षभरि मनमा कुण्ठाको रुपमा कस्सेर बसेका कतिपय मनका भरासहरुलाई व्यंग्यको माध्यमवाट जस्ताको तस्तै प्रस्तुत गरिने गर्दछन्। यो पर्वमा मनोरञ्जनात्मक रुपमा जसले जस्तो तरीकाले स्वस्थ ढंगवाट व्यंग्य गरेमा […]

#Social

गाईजात्राको रंगीचंगी झाँकीमा बर्षभरिको मनको कुण्ठाको व्यंग्य

काठमाडौ। जनैपूर्णिमाको भोलिपल्ट आज शुक्रबार भाद्र कृष्ण प्रतिपदा गाईजात्रा पर्व परेको छ। विशेष गरेर काठमाडौ उपत्यकाको अत्यन्त महत्वपूर्ण तथा व्यंग्यात्मक पर्वके रुपमा गाईजात्रालाई लिइने गरेको छ। रंगीचंगी पहिरन तथा विभिन्न झांकीका साथमा रमाइलोसँग मनाईने गाईजात्रा पर्व पहिला काठमाडौ, भक्तपुर र […]