Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 8 September 2016

#Entertainment

भारत आसामका गायक सन्दीप सेन गुप्ताको गायनमा नेपाली एल्वम अनिरुद्ध आउने

काठमाडौ। लामो समय देखि नेपाल बस्दैआएका भारत आसामका गायक सन्दीप सेन गुप्ता नेपाली गीत गायनमा निक्कै प्रखर देखिएका छन्। नेपाली गीत गाउन अत्यन्त रुचि राख्ने गायक गुप्ताले ६ वटा बुनियाद गीतहरुको संग्रह रहेको गीति एल्वम अनिरुद्ध निकाल्ने लगभग अन्तिम तयारी […]

#Political

चमती मिसा पुचःवाट उद्योग मन्त्री नविन्द्रराज जोशीलाई बधाई तथा शुभकामना 

काठमाडौ। नेपालका उद्योग मन्त्री नविन्द्रराज जोशीलाई शुभकामना तथा बधाई ज्ञापन गरिएको छ। काठमाडौको शोभाभगवती स्थित चमतीमा विहीवार आयोजित कार्यक्रममा उद्योग मन्त्रीमा नियुक्त भएकोमा चमती मिसा पुचःले बधाई तथा शुभकामना दिएका छन्। चमती मिसा पुचःको कार्यालयमा उद्योग मन्त्री जोशीलाई सगुन दिएर […]

#nature

लमजुङ्गमा  बाढी तथा पहिरोले ठूलो मात्रामा भौतिक क्षति–सडक अवरुद्ध

काठमाडौ। नेपालको पश्चिमी मनोरम जिल्ला लमजुङ्गमा बुधवार राति परेको भीषण बर्षासंगै आएको बाढी तथा पहिरोले ठूलो मात्रामा भौतिक क्षति भएको छ। बाढी–पहिरोले गर्दा लमजुङ्ग बेसीशहर–मनाङ्ग चामे सडक अवरुद्ध बनेको छ। बेसीशहरको सहजी नजिकको पुमाखोलामा बाढी उर्लिदा त्यहाँको सडक नै बगाएको […]

#Political

नेपाल सरकारले भूकम्प पीडितलाई ८ लाखसम्म सहयोग गर्ने

काठमाडौ। नेपाल सरकारले गत बर्ष बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पवाट पीडितहरुको सहयोगका लागि ८ लाख रुपैयाँसम्म सहयोग गर्ने भएको छ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले विहीवार व्यवस्थापिका संसदमार्फत राष्ट्रको नाममा संवोधन गर्दै नेपाल सरकारले भूकम्प पीडितलाई ८ लाख […]

#Political

३७ औं शिक्षा दिवसमा नेपालका २५ वटा उत्कृष्ट विद्यालयलाई सम्मान

काठमाडौ। नेपालमा ३७ औं शिक्षा दिवसको अवसरमा उत्कृष्ट नतिजा लाउन सफल सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सम्मान गरिएको छ। शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षा मन्त्रालयमा विहीवार आयोजित कार्यक्रममा सम्मान प्रदान गरेका छन्। जसमा नेपालका २५ वटा उत्कृष्ट विद्यालयहरुलाई सम्मान गरिएको छ। […]

#Social

मुसलमान मुलुक इन्डोनेसियाकोको मुद्रामा हिन्दू देवता

काठमाडौ। विश्वको सवैभन्दा धेरै मुसलमानको जनसंख्या भएको मुलुक इन्डोनेसियाको मुद्रामा भने हिन्दू देवता गणेशको चित्र अंकित भएको देखिन्छ। जुन सवैका लागि आश्चर्य तथा खुल्दुलीको विषय बनेको छ। मुसलमान मुलुकको नोटमा हिन्दू देवता हुनु नै अनौठो विषय बनेको छ। यसको पछाडि […]