Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 22 November 2016 – VisionSansar.com Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 22 November 2016

#Entertainment

मायामा हराउने र यादमा विलाउने अञ्जला नकर्मीको बेजोड नयाँ गीत

काठमाडौ। नेपाली सुगम संगीतको क्षेत्रमा सवैको मनमा बस्न सफल संगीतकार मनराजा नकर्मीको माहिली छोरी अञ्जला नकर्मी पनि गीत गायन क्षेत्रमा लागेकी छन्। निक्कै नै प्रभावशाली स्वरकी धनी अञ्जलाको आवाजमा गजबको जादु पाइएको छ। अञ्जलाले पछिल्लो पल्ट प्रसिद्ध संगीतकार हरिशरण सायमीको […]

#Entertainment

लोकदोहरी गायिका कोमल ओली अव राजनीतिमा–गायिका ओलीको राप्रपामा विधिवत प्रवेश

काठमाडौ। नेपालकी चर्चित लोकदोहरी गायिका तथा रेडियो नेपालकी प्रखर समाचारबाचिका कोमल ओली खुलेर राजनीतिमा लागेकी छन्। गायिका ओलीले सोमवार राप्रपामा प्रवेश गरेकी छन्। राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा स्वागत गरे। […]

#Political

राप्रपा नेपाल र राप्रपा वीच एकता अव दुवै पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौ। राप्रपा नेपाल र राप्रपा वीच पार्टी एकता भएको छ। सोमवार दुवै पार्टी वीच एकता भएको छ। एकतापछि दुवै पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राखिएको छ। झण्डा भने राप्रपा नेपालको कायम गरिएको छ। पार्टीको कार्यकारी अध्यक्ष कमल थापा र राष्ट्रिय […]

#Crime

अफगानिस्तानको काबुलस्थित शिया मुस्लिमको मस्जिदमा आत्मघाती आक्रमण–२७ को मृत्यु

काठमाडौ। अफगानिस्तानको राजधानी काबुलस्थित शिया मुस्लिमको मस्जिदमा सोमबार गराइएको आत्मघाती आक्रमणमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ। बाक्युर उल ओलुम मस्जिदमा भएको घटनामा ३५ भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन्। धार्मिक समारोहमा जम्मा भएकाहरु माझ विस्फोट गराइएको […]

#Crime

जेलमा परेका कैदीबन्दी पाल्न मात्र बर्षमा ६७ करोड खर्च–नेपालमा १८ हजार कैदीबन्दी रहेको खुलासा

काठमाडौ। नेपालमा विभिन्न अपराधमा जेल पर्ने कैदीबन्दी पाल्न मात्र बर्षमा ६७ करोड खर्च हुने गरेको खुलासा भएको छ। नयाँ पत्रिका दैनिकका अनुसार नेपाल सरकारले ती कैदीबन्दीहरुलाई दैनिक रुपमा दिने नगद, चामल तथा लत्ताकपडा खरिद गर्नका लागि यो रकम खर्च हुने […]