Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 3 February 2017

#Social

भूकम्प जाने अग्रिम सूचना अव चाँडै मिल्ने

काठमाडौ। भूकम्प कहाँ र कतिखेर आउछ र जान्छ भन्नेबारे वैज्ञानिकहरुले विश्वसनीय आधार पत्ता लगाउन सकेका छैनन्त। यो अवस्थावाट मुक्ति दिलाउने कोशिश चीनका बैज्ञानिकहरुले गर्दैछन्। चीनिया समाचार एजेन्सी सिन्ह्वाका अनुसार, चीनले भूकम्प जानुअघि सूचना हासिल गर्ने दिशामा ऐतिहासिक सफलता हात पार्दैछ। […]

#Political

भारतको राष्ट्रपति भवनमा आगलागी

काठमाडौ। भारतको राजधानी नयाँदिल्ली स्थित राष्ट्रपति भवनमा शुक्रबार आगलागी भएको छ। रासस तथा चीनिया समाचार एजेन्सी सिन्ह्वाका अनुसार, भारतीय सरकारी उच्च अधिकारीहरुले आगलागीबाट कुनै मानवीय क्षति भने नभएको स्पस्ट पारेका छन्। भारतको स्थानीय समयअनुसार बिहान ८ः४० मा लेखा शाखाबाट आगोलागी […]

#Entertainment

                ब्रिटनी स्पेयर्सको प्रेममा ब्रेकअप

काठमाडौ । आफ्नो स्तन मुसारेर गीत गाएर तहल्का मच्चाउन सफल पपस्टार ब्रिटनी स्पेयर्सको प्रेममा हालै ब्रेकअप भएको छ । लामो समयदेखि डेविड लुकेडोसँग प्रेममा रहेकी ब्रिटनीले एकाएक ब्रेकअप गर्नुको पछाडि प्रेमीको अकर्मण्यता नै भएको ठहर भएको छ । एकातिर डेविड […]

#Entertainment

कोपनहेगनमा कविता खड्काको कथा

काठमाडौ । एक दशक अगाडि अत्यन्त ग्ल्यामर्स नायिकाको छवि राखेकी नायिका कविता खड्का यतिखेर नेपालमा रहेकी छैनन्। नेपाल बाहिर प्रवास डेनमार्कमा रहेकी छन्। डेनमार्कको कोपनहेगनमा विगत ६ बर्षदेखि बस्दैआएकी नायिका खड्काको त्यो ग्ल्यामर्समा कुनै कमी भने देखिएको छैन्। त्यही मादकता […]

#Political

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हलिउड अभिनेताको चुनौति

वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हलिउड अभिनेता तथा क्यालिफोर्निया राज्यका पूर्व गभर्नर आर्नोल्ड श्वार्जनेगरले पेशा परिवर्तन गर्न चुनौती दिएका छन्। राष्ट्रपति ट्रम्पले श्वार्जनेरद्वारा संचालित टेलिभिजन कार्यक्रमको लोकप्रियता घट्दै गएको भन्दै उपस्थित सर्वसाधारणलाई श्वार्जनेगरको लोकप्रियता बढाउनका लागि प्रार्थना गर्न भनेका थिए। […]