Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 13 February 2017

#Entertainment

राष्ट्रिय चलचित्र नीति २०७१ कार्यन्वयन नभएकोमा तिब्र आक्रोश

काठमाडौ। चलचित्र निर्माता संघ नेपालले राष्ट्रिय चलचित्र नीति २०७१ कार्यन्वयन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमवार पाँच बुदे उदेश्य सहित नेपाल पर्यटन बोर्डमा सम्पन्न अन्तरक्रियामा नेपाली चलचित्रको स्तर वृद्धि, बक्स अफिस लागू र मौलिक चलचित्र हुनु पर्ने तथा […]

#Entertainment

पाँच बर्ष लामो प्रेमको प्रतिक प्रवेश र संझना रोमान्टिक भ्यालेन्टाइन

काठमाडौ। अमेरिकाको न्यूयोर्कमा रहेका नेपाली हिरो प्रवेश उप्रेतीको भ्यालेन्टाइन अरु कोही नभइकन उनकै जीवन संगीनी संझना उप्रेती हुन्। भ्यालेन्टाइन–डेको अवसरमा दुवै निक्कै रोमान्टिक मूडमा देखिएका छन्। दुवैजना भ्यालेन्टाइन–डेको दिन न्यूयोर्कको प्रसिद्ध एक होटलमा गएर रमाइलो गरेका छन्। रमाइलोसँग वाइनको चुस्कीसँगै […]

#Entertainment

गोल्डमेडलिष्ट डान्सर स्वजन रघुबंशी गीतमा भ्यालेन्टाइन हिरो-मेनुका हिरोइन

काठमाडौ। नेपालको डान्समा यो बर्ष गोल्ड मेडलिष्ट बनेका डान्सर एवम् डान्स डाइरेक्टर स्वजन रघुबंशी हिरो पनि बनेका छन्। भ्यालेन्टाइन–डेको अवसरमा रिलिज भएको लिक्क च्वना प्याखं स्वस् वने नु ले मैंचा बोलको नेपालभाषाको गीतको म्युजिक भिडियोमा डान्सर रघुबंशी हिरो बनेका हुन्। […]

#Entertainment

सिन्धुपाल्चोकको माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन सहयोग गर्ने

  काठमाडौ। सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने भएकी छन् । भूकम्पपछि लामो समयदेखि टहरामा बस्दैआएका सीमान्तकृत माझी समुदायका ६३ परिवारका लागि एकिकृत नमुना बस्ती बनाउन लागिएको हो। […]

#Political

जर्मनीको नयाँ राष्ट्रपतिमा पूर्वविदेश मन्त्री फ्राङ्क वाल्टर स्टाइनमायर

काठमाडौ। जर्मनीको नयाँ राष्ट्रपतिमा पूर्वविदेश मन्त्री फ्राङ्क वाल्टर स्टाइनमायर निर्वाचित भएका छन्। समाचार एजेन्सीका अनुसार १ हजार २ सय ६० सदस्यीय निर्वाचक मण्डलमा स्टाइनमायरले ९ सय ३१ मत ल्याएर निर्वाचित भएका हुन्। सोसल डेमोक्रेट पार्टीका सदस्य ६१ वर्षीय स्टाइनमायरलाई जर्मनीमा […]