Day: 5 May 2017

#Political

महाअभियोगमा परेकी प्रधानन्यायाधीश सुशीला कार्की काममा फिर्ता–महाअभियोग स्वतन्त्र न्यायापालिकाको मर्मविपरित ठहर

काठमाडौ। सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव स्वतन्त्र न्यायापालिकाको मर्मविपरित भएको भन्दै कार्कीलाई काममा फर्कन शुक्रबार अन्तरिम आदेश दिएको छ। अन्तरिम आदेश दिएको लगत्तै शुक्रबारै प्रधानन्यायाधीश कार्कीले सर्वोच्चको काममा फर्केकी छन्। सर्वोच्चका न्यायाधीश चोलेन्द्र शम्शेर राणाको […]

#Political

विद्यासुन्दरको प्रतिवद्धता काठमाडौ महानगरलाई सांस्कृतिक सुन्दर शहर बनाउने

काठमाडौ। नेपालको स्थानीय निर्वाचनमा काठमाडौ महानगरपालिकाको चुनावलाई नेपालभर मात्र होइन, विश्वभर नै उत्सुकता तथा आकर्षणको रुपमा हेरिएको छ। काठमाडौ महानगरपालिकाको मेयर बन्नका लागि कतिपय मन्त्रीहरुको समेत आकाँक्षा रहेको अवस्थामा नेकपा एमालेले काठमाडौ लगनटोलका स्थानीय तथा निश्कलंक इमान्दार व्यक्तित्व विद्यासुन्दर शाक्यलाई […]