
बेलायत बसोबास गर्ने गीतकार जानुका राईको तीन कृति नेपालमा सार्वजनिक
काठमाडौ। लामो समयदेखि बेलायतमा बसोबास गर्दैआएकी गीतकार जानुका राईको तीन कृति नेपालमा विमोचन भएको छ। बुधवार आयोजित कार्यक्रममा काठमाडौको नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्पलेक्समा विमोचन भएको हो। आमा गीति–संग्रह र दुई गीति–एल्वम समय तथा सन्दर्भको विमोचन भएर सार्वजनिक भएको हो। […]