Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Month: November 2017

#Political

ज्ञानेन्द्र मोहनले काठमाडौमा क्यान्सर तथा किडनी फेलर रोगीहरुलाई प्रतिमहिना नगद १ लाख दिने घोषणा

काठमाडौ। आसन्न मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालको विजय भएमा क्यान्सर तथा किडनी रोगीहरुलाई प्रतिमहिना नगद १ लाख दिने घोषणा भएको छ। क्यान्सर तथा किडनी फेल जस्तो घातक रोगका कारण धेरै नेपालीहरु अकालमा मृत्यु […]

#Entertainment

अमेरिकामा ईश्वर थापाको नयाँ भिडियो न्यूयोर्कवालीको पहिलो पल्ट ग्रीन–स्क्रिनमा निर्माण

काठमाडौ। एक पछि अर्को गरेर हिट गीतको भिडियो निर्माण तथा निर्देशन गर्न सफल अभिनेता ईश्वर थापाको अर्को नयां गीतको भिडियो अमेरिकामा नै छायाँकन संपन्न भएको छ। अमेरिकाको न्यूयोर्कको अत्यन्त रमणिय स्थलको अलावा ग्रीन स्क्रीनमा नयाँ गीत न्यूयोर्कवालीको भव्य छायाँकन भएको […]

#Crime

प्रधानमन्त्री देउवाको चुनावी सभामा बम विस्फोट–प्रधानमन्त्री सुरक्षित–म्यादी प्रहरी सहित ८ जना घाइते

काठमाडौ। पश्चिम नेपालको दाङको तुलसीपुरमा मंगलबार साँझ बम विस्फोट हुँदा म्यादी प्रहरी सहित ८ जना घाइते भएका छन् । नेपाली कांग्रेस दाङले तुलसीपुरको अरनीको मैदानमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री शेरवहादुर देउवा कार्यक्रम स्थल प्रवेश गर्नै लाग्दा उक्त […]

#Entertainment

लण्डनमा सनम कुमार बैरागको लेखन र आषिश पन्तको निर्देशनमा हाँस्य –श्रृंंखला चित्र-बिचित्रको निर्माण

लण्डन। समाचार र मनोरंजनको माध्यम भिजन संसार डट कमको प्रस्तुतिमा अग्रज रंगकर्मी सनम कुमार बैरागको लेखन र आषिश पन्तको निर्देशनमा हाँस्य –श्रृंंखला चित्र-बिचित्र को निर्माण प्रारम्भ भएको छ। नोभेम्बर २६ का दिन लण्डनको सड्बरी स्थित तमु समाज युकेको प्रांगनमा यस […]

#Social

हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटना–चालक सहित सातजना घाइते

काठमाडौ। हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा उडान भर्ने क्रममा तारा एयरको नाइन एन एबीएम विमान दुर्घटना भएको छ। मंगलबार बिहान विमानको अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो।दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति भएको छ। दुर्घटनामा विमानका क्याप्टेन वसन्त लामासहित […]

#Political

बेलायतका राजकुमार ह्यारीले अमेरिकन अभिनेत्री मेघानसंग विवाह गर्ने अव पक्का–पक्की

लण्डन। बेलायतका राजकुमार ह्यारीले विवाह गर्ने भएका छन्। ह्यारीले आफ्नी अमेरिकन प्रेमिका मेघान मार्कलसँग अर्को वर्ष विहे गर्न लागेका हुन्। सोमबार बेलायती राजदरवारले विज्ञप्ती जारी गर्दै राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मार्कल विवाह बन्धनमा बाँधिन लागेको जनाएको छ। उनीहरु एक वर्षदेखि […]