Day: 13 December 2017

#Political

नेपालको सात प्रदेशसभाको अस्थायी मुकाम तथा प्रदेश मुख्यमन्त्रीको सचिवालय

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन संपन्न भएयता प्रदेशसभाको मुकाम तथा यसको प्रदेशसभाको सचिवालयका संवन्धमा उत्पन्न अन्यौलताको दूर भएको छ। हाललाई अस्थायी रुपमा भएपनि प्रदेशसभाको मुकाम तथा सचिवालय तोक्न सरकारसमक्ष सिफारिस गरेको छ। प्रधानमन्त्री कार्यालयको समन्वयमा शहरी विकास मन्त्रालयले सातै प्रदेशको […]