Month: February 2018

#Social

७५ बर्षको उमेरमा नेपालका ख्यातिप्राप्त साहित्यकार मनु ब्राजाकीको दुःखद निधन

काठमाडौ। नेपालका ख्यातिप्राप्त साहित्यकार मनु ब्राजाकीको आज शुक्रबार बिहान १०ः३० बजे ७५ वर्षका उमेरमा पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको छ। आजै साहित्यकार ब्राजाकीको दाह संस्कार पशुपति आर्यघाटमा गरिएको हो। विसं २०६० देखि मस्तिष्क शिरोघात समस्याले पीडित ब्राजाकी मंसिरको अन्तिम […]

#Arts and crafts

अन्तरराष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोमा च्याङ्बा लामाको उपराष्ट्रपतिवाट तारिफै तारिफ

काठमाडौ। नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तरराष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो उदघाटन गरेर त्यसको बडा अभिरुचिपूर्वक अवलोकन गरेका छन्। काठमाडौको भृकुटीमण्डपमा आयोजित फोटोग्राफी एक्स्पोको आयोजना नेपाल फोटोपत्रकार समूहले गरेको हो। शुक्रबारवाट तीनदिनसम्म चल्ने एक्सपोमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय ७० वटाजति स्टल रहेको […]

#Social

छापाखानाको आनन्दले जवान बनेका ज्ञानीराजाको गजबको रहस्य

काठमाडौ। नेपालको छापाखाना प्रेसको इतिहासमा छापाखाना प्रेस चलाउने र यसलाई नै व्यवसाय बनाएर निरन्तरता दिने कमै रहेको छ। त्यो कम रहेको इतिहासलाई ब्रेक गर्ने कार्य ज्ञानीराजा बज्राचार्यवाट भएको छ। विसं.२०३० सालमा हाते लेटर प्रेसवाट व्यवसाय शुरु गरेका ज्ञानीराजाले प्रेस अर्थात […]

#Social

हस्पिटालिटी हब बनाउने विलाशको त्यो नमिठो अनुभव

काठमाडौ। भारतको कोलकत्ताको ताज होटल विश्वकै अत्यन्त चर्चित होटल मध्येको एक होटल मानिन्छ। यस होटलमा केही बर्षअघि एक नेपालीले लिड गरेका थिए। मेनेजर पदमा रहेर त्यस होटल हाँक्ने नेपाली अरु कोही नभइ विलाश खत्री हुन्। हस्पिटालिटी म्यानेजमेन्टमा भारतकै विश्वविद्यालयवाट डिग्री […]