Month: February 2018

#Entertainment

श्रीदेवीको मृत्यु पानीमा डुवेर भएको सनसनी खुलासा

काठमाडौ। बलिउड नायिका श्रीदेवीको शव पोस्टमार्टमपछि मृत्यु हृदयाघातले नभइ बाथटबमा डुबेर भएको सनसनी खुलासा भएको छ। दुबई अस्पतालमा श्रीदेवीको शवको पोष्टमार्टम रिपोर्टवाट उक्त कुराको खुलासा भएको हो। दुबई प्रहरीका अनुसार श्रीदेवीको मृत्यु बाथटबको पानीमा डुबेर भएको हो। यसोभएतापनि हत्या भने नभएको […]

#Social

काठमाडौको मुटु पुतलीसडकस्थित सेयरमार्केटमा बिहान आगलागी

काठमाडौ। नेपालको राजधानी काठमाडौको मुटु पुतलीसडकस्थित सेयरमार्केटमा आज सोमबार बिहान आगलागी भएको छ। सेयरमार्केटको सबैभन्दा माथिको तल्लामा रहेको क्यान्टिनमा बिहान ९ः५० तिर लागेको आगो पाँच वटा बारुण यन्त्र र सुरक्षाकर्मीहरुको सहयोगमा ३५ मिनेटमा आंशिक नियन्त्रणमा ल्याइएको बताइएको छ। बाक्लो घरहरुको […]

#Social

इन्डिपेन्ट लिभिङ सेन्टर ललितपुरको मोबाइल अपाङ सेवा–गृह भेट कार्यक्रमको नयाँ आयाम

ललितपुर। अपाङ अधिकारकर्मीहरुको बलियो संस्था इन्डिपेन्ट लिभिङ सेन्टर ललितपुर अपाङ्ता भएको व्यक्तिहरुको सहयोगार्थ ठाउंको ठाउं मोवाइल क्याम्प गरेको छ। आम्दा जापानको सहयोगमा इन्डिपेन्ट लिभिङ सेन्टर ललितपुरले सुनसरी, सिराहा तथा धनकुटाका विभिन्न स्थानमा मोवाइल क्याम्प गरेर सहयोग वितरण गरेको हो। इन्डिपेन्ट […]

#Crime

हिंसाको चपेटामा परेको सिरियामा एक हप्तामा ५ सय बालबालिको हत्या

काठमाडौ। धेरै समयदेखि हिंसाको चपेटामा पर्दै आएको सिरियामा यो एक हप्ता मात्र ५ सय भन्दा बढी बालबालिका मारिएको विभिन्न अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ। राजधानी दमास्कस नजिकैको गुटा सहरमा सिरियाली सेनाले गरेको हवाई आक्रमणमा ठूलो जनधनको क्षति भएको बताइएको छ […]

#Political

नेपालका मन्त्री लालबाबु पण्डितको फाइभस्टार होटलमाथि एक्सन

काठमाडौ। नेपालका मन्त्री लालबाबु पण्डित हिन्दी फिल्म नायकका हिरो अनिल कपुरले जस्तै ठाउंका ठाउंं कर छली गर्ने तथा घुस्याहाहरुलाई कारवाही गर्ने गजबका मन्त्री हुन्। मान्छे अत्यन्त कालो भएतापनि मन साह्रै सफा देखिएका लालबाबु मन्त्री भएको लगतै नेपालका फाइभस्टार होटलहरुलाई कारवाही […]