Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 4 March 2018

#Social

पेट्रोलमा १ रुपैया घट्यो–अव प्रतिलिटर १ सय ३ रुपैया

काठमाडौ। नेपाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य समायोजन भएको हो। नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोहितले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको बताएका छन्। यसअघि १ सय ४ रुपैयाँमा […]

#Social

नेपालको शेयर बजारमा पहिरो–आइतवार लगानीकर्ताले ४७ अर्ब रुपैया गुमाए

काठमाडौ। नेपालमा राम्रा व्यवसायको रुपमा लिएको तथा रातारात करोडौको मालिक बनाउने गरेको शेयर बजार केही समय यता त्यति सुध्रिएको पाइएको छैन्। अझ केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि यस व्यवसायको सुधार हुनुभन्दा धराशयी हुनेजस्तो संकेत देखिएको छ। ओली नेतृत्वको सरकारका […]

#Political

नेपाली कांग्रेसको संसदीय दलको नेताको चुनावमा शेरवहादुर देउवा र प्रकाशमान सिंहको प्रतिस्पर्धा

काठमाडौ। नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री तथा चर्चित नेता प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ। आइतबार साँझ सभापति देउवा र नेता सिंहले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन्। साँझ सभापति […]

#Entertainment

मदनकृष्ण श्रेष्ठको महक ग्ल्यामर्स सिनले शत्रुगतेको ट्रेलर भाइरल–मदनकृष्णको नयाँ लुक्स

काठमाडौ। दायाँबायाँ केटी राखेर उनीहरुलाई अंगालो हाल्नु पर्ने दृश्य गर्दा हालसम्मकै कठिन र गाह्रो दृश्य गर्नुपरेको अविस्मरणीय घटना बताउने ख्यातिप्राप्त हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र शत्रुगतेमा सोही दृश्य गर्नुपरेको छ। त्यस दृश्य गर्दा पानी नै पानी बन्नु परेका मदनकृष्णको विलकुलै […]

#nature

केवल महिलालाई मात्र प्रवेश दिइने अति सुन्दर टापुको निर्माण

काठमाडौ। केवल महिलालाई मात्र प्रवेश दिने लक्ष्यका साथ एक सामुद्रिक टापु नै निर्माण भएको छ। सुविधा संपन्न त्यस टापुमा महिलालाई वाहेक पुरुषलाई प्रवेश निषेध गरिएको छ। त्यो अति सुन्दर टापुको निर्माण फिनल्याण्डको बाल्टिक समुद्र नजिक गरिएको छ। यस टापुको नाम […]

#Social

छोरी जन्माउनेलाई नगद २५ हजारको मुद्दती खाताको उपहार दिइने

काठमाडौ। गर्भमा नै छोरी भएको पहिचान हुनासाथ छोरी नजन्माउनेहरुको अत्याधिक संख्या भएपछि छोरी जन्माउन प्रोत्साहन गरिन थालेको छ। छोरी जन्माउने अभिभावकलाई नगद २५ हजारको मुद्दती खाता खोलिदिने प्रोत्साहन कार्यक्रम ल्याइएको हो। यो समाचार पश्चिम नेपालको रुपन्देशीको ओमसतिया गाउंपालिकाको हो। यस […]