
कलेज टपर शृङ्खला खतिवडा यो बर्षको मिस नेपाल-अब खतिवडाले मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने
काठमाडौ। यो बर्षको ‘मिस नेपाल २०१८’को ताज शृङ्खला खतिवडाले जितेकी छिन् । बुधबार अन्नपूर्ण होटेलमा भएको ग्राण्ड फिनालीमा प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले ‘मिस नेपाल –२०१८’को उपाधि जितेकी हुन्। एक महिना लामो प्रशिक्षणपछि २५ प्रतिस्पर्धीबाट छानिएका सात […]