
अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक–अव अमेरिकावाटै प्रदर्शन हुने
काठमाडौ। अमेरिकामा निर्माण भएको नयाँ नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक भएको छ। ड्रिम्स गेट नेपालको युट्युब च्यानल मार्फत चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर रिलिज भएको हो। ट्रेलरले चलचित्रको कथावस्तुको मिहिन भन्दा मिहिन कुरालाई […]