Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 21 September 2018

#Political

थप दुई बर्षका लागि दक्षिण कोरियामा रोजगारीका लागि जाने इपिएस प्रणालीको नविकरण

काठमाडौं। नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले पठाएको सम्झौता नवीकरण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि सम्झौताको नवीकरण भएको हो। […]

#Political

यौनजन्य तथा अश्लीलसामग्रीको प्रकाशन-प्रसारणमा बन्देज

काठमाडौं। नेपाल सरकारले यौनजन्य अश्लील सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिले समाजमा […]

#Religious

काठमाडौं उपत्यकाको महान पर्व इन्द्रजात्रा प्रारम्भ

काठमाडौं। काठमाडौंको शान तथा गौरबको रुपमा स्थापित काठमाडौं उपत्यकाको महान पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ। काठमाडौंको बसन्तपुरमा इन्द्रजात्राको लिंगो ठड्याएपछि इन्द्रजात्रा प्रारम्भ भएको हो। शुक्रवार काठमाडौंको बसन्तपुरमा इन्द्रजात्राको ३२ हात लामो लिंगो ठड्याइएको छ। उक्त लिंगोको फेदमा भैरवको पूजा हुन्छ। […]