Month: September 2018

पलेटी कसेर परम्परागत रुपमा चलचित्र हेर्ने पर्व गजबले संपन्न

काठमाडौं। नेपालको गौरब र शान मानिएको ऐतिहासिक इन्द्रजात्राको अवसरमा नेवाःसंकिपा नखः अर्थात नेपालभाषा चलचित्र पर्व संपन्न भएको छ। मच्छिन्द्र क्लबको आयोजनामा काठमाडौंको जनबहालको सडकमा मज्जाले सार्वजनिक रुपमा पलेटी कसेर परम्परागत…

फरक सोच र फरक विचारकी नायिका विमला केसीको फरक जन्मदिनको सहयोग

काठमाडौं। फरक सोच र फरक विचारकी धनी नायिका विमला केसीले आफ्नो जन्मदिनलाई फरक ढंगवाट मनाएकी छन्। काठमाडौंको मनमैजुमा रहेको एकिकृत सिर्जनशील समाज नेपालको आवास गृहमा रहेका बालबालिकाहरुसंग जन्म दिन मनाउने…

जीवित देवी श्रीकुमारी रथयात्राको क्रममा निदाएको फोटो भाइरल

काठमाडौं। विश्वलाई नै आश्चर्य र कौतुहलता जगाउंदै आएको नेपालकी जीवित देवी नयाँ कुमारीको उमेर धेरै भएको छैन्। अघिल्लो बर्षमात्र विभिन्न विधिविधान अनुरुप चुनिएकी कुमारीको उमेर मात्र चार बर्ष रहेको छ।…

अमेरिकी राष्ट्रपति ट्रम्पसंग प्रधानमन्त्री ओलीको दुई मिनेटको कुराकानी

काठमाडौं। संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन्।  सोमबार साँझ राष्ट्रपति ट्रम्पले आयोजना गरेको स्वागत कार्यक्रममा प्रधानमन्त्रीले…

कवि तथा गीतकार गगन विरहीको स्वास्थ्य गंभीर बनेपछि अस्पताल भर्ना

काठमाडौ। नेपाली गीत–संगीतको क्षेत्रमा अत्यन्त कर्णप्रिय गीत लेख्दैआएका कवि एवम् गीतकार तथा नेपाली चलचित्रका निर्माता–निर्देशक समेत रहेका गगन विरहीको स्वास्थ्य अचानक विग्रेपछि अस्पताल भर्ना गरिएको छ। आइतवार काठमाडौको थापाथली स्थित…

अभिनेता रुपेन्द्र श्रेष्ठवाट किड्नी रोगवाट पीडित फोटोपत्रकार आशाकाजी महर्जनलाई सहयोग

काठमाडौं। विगत पच्चीस वर्षदेखि फोटोपत्रकारिता गर्दैआएका फोटोपत्रकार आशाकाजी महर्जनलाई सहयोग गरिएको छ। उच्च मधुमेहका कारण किड्नी र आँखाको रोगले ग्रस्त फोटोपत्रकार महर्जनलाई नेपालभाषाका चर्चित अभिनेता रुपेन्द्र श्रेष्ठले सहयोग गरेको हो।…