Day: 11 November 2018

#Entertainment

टाइटानिकका हिरोले टाइम मेसिन बनाउने

काठमाडौं। विश्व विख्यात विज्ञान कथाका लेखक एचजी वेल्सको चर्चित उपन्यास ‘टाइम मेसिन’माथि चलचित्र बन्ने भएको छ। ‘टाइटानिक’ चलचित्रवाट विश्वव्यापी ख्याति कमाएका हलिउड सुपरस्टार लियोनार्डो डिकाप्रियोले उक्त उपन्यासमाथि चलचित्र बनाउन लागेका हुन्। लियोनार्डो यो चलचित्रवाट आफैँ निर्माताका रूपमा प्रस्तुत हुने पनि […]

#Political

भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यको नाम सिफारिस

काठमाडौं। भारतका लागि नेपालको राजदूतमा निलाम्बर आचार्यको नाम सिफारिस भएको छ। आइतवार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा संविधानविद् निलाम्बर आचार्यको नाम सिफारिस गरेको हो। यसअघि निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीको नाम सिफारिस गरेको थियो। आइतबार साँझ सिंहदरबारमा […]

#Entertainment

अमेरिकन बाबु ईश्वर थापाको विलकुलै नयाँ बेजोड गीतको भिडियो सार्वजनिक

काठमाडौं। हाल क्यानाडामा रहेका प्रभावशाली नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालका निर्देशक ईश्वर थापा एक पछि अर्को चलचित्र तथा म्युजिक भिडियोहरुमा व्यस्त बनिरहेका छन्। यिनै निर्देशक थापाको पछिल्लो निर्देशन रहेको गत्तिलो नयाँ म्युजिक भिडियो आज तिमी मलाई सार्वजनिक भएको […]

#Social

अस्ताउंदो र उदाउंदो सूर्यको पूजाआराधना गर्ने छठ पर्वको शुभारम्भ

काठमाडौं। प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आज आइतबारवाट शुरु भएको छ। मुख्य विधि अन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ। जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ। दोस्रो दिन खरना, तेस्रो दिन […]

#Social

अमेरिकावाट हामी नेपाली ग्लोवलको विश्वभरका नेपालीलाई जोड्ने गजबको अभियान

काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा गांस्ने अभियान शुरु भएको छ। त्यो नेपालवाट होइन, विश्वको अत्यन्त बैभशाली मुलुक अमेरिकाको न्यूयोर्कवाट भएको हो। सबैको भावना, चाहना र उद्देश्यलाई एकिकृत गर्दै आफूभन्दा पनि आफू जन्मी– हुर्केको मातृभूमि नेपाललाई आर्थिक, पर्यटकिय, सामाजिक […]