
नेवाःअनलाइन न्यूजको नेवाः युट्युब च्यानलको शुभारम्भ
काठमाडौं। नेपालभाषाको चर्चित नेवाःअनलाइन न्यूजले नेवाःयुट्युब च्यानल पनि प्रारम्भ गरेको छ। आइतवार काठमाडौंको नेपाःब्याक्वेटमा आयोजित कार्यक्रममा नेवाःयुट्युब च्यानलको शुभारम्भ गरेको हो। नेपालभाषाका अगुवा निरञ्जनरत्न शाक्यले नेवाःयुट्युब च्यानलको स्वीच अन गरेर शुभारम्भ गरेका हुन्। उक्त स्वीच अन कार्यक्रममा नेपालभाषाका प्रथम चलचित्र […]