Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 30 December 2018 – VisionSansar.com Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 30 December 2018

#Entertainment

पुषको मध्य जाडोमा महादेव–पार्वतीलाई पनि असह्य जाडो–रंगमंचमा भने महादेव–पार्वती तातिए

ललितपुर। यो पुषको मध्य जाडोमा देवताको पनि देवता महादेवलाई समेत जाडो लाग्नु स्वभाविक हो। यो स्वभाविकतामा अस्वभाविक महादेव शनिवार पाटन म्युजियमको भण्डारखाल बगैचामा भेटियो। महादेव बाघको छालाको कछाड मात्र लाएर त्रिशुल बोक्दै सर्पको मालामा माता पार्वतीसंग मृगस्थली जस्तो भण्डारखाल बगैंचामा […]

#Social

लायन्स क्लव अफ चाबहिल सिटीको नुवाकोटमा स्वास्थ्य शिविर

काठमाडौं। लायन्स क्लव अफ चाबहिल सिटी, दिर्घायु गुरु हस्पिटल चाबहिल र लायन्स कलब अफ काठमाडौ कैलाशको संयुक्त आयोजनामा स्वास्थ्य शिविर भएको छ। नुवाकोटको लिखु गाउँ पालिका, लिखु–५स्थित वेष्ट्रन इटर्नल स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो। उक्त शिविरमा ४८७ जना […]

#Entertainment

मल्टीट्यालेन्टेट संचारकर्मी सुरजवीर बज्राचार्यको बेजोड गीतको भिडियो सार्वजनिक (With Music Video)

काठमाडौं। मल्टीट्यालेन्टेट ख्यातिप्राप्त संचारकर्मी सुरजवीर बज्राचार्यको गायन तथा अभिनय रहेको बेजोड म्युजिक भिडियो सार्वजनिक भएको छ। फरक शैली तथा सोचको गजबको कथा वोकेको नेपालभाषाको लोकप्रिय गीत तसकंं यःम्हको शनिवार आयोजित विशेष कार्यक्रम वीच सार्वजनिक भएको हो। गायक सुरजवीर बज्राचार्यको गायन […]

#Social

रत्नपार्क, टुंडिखेल, बसन्तपुर केन्द्रित पर्व विशेषको सभा तथा र्यालीले काठमाडौंमा ट्राफिक जामको चर्को मार

काठमाडौं। कुनैपनि जातिको पर्व विशेष पर्ने बेलामा अक्सर काठमाडौंमा निक्कै नै ट्राफिक जाम हुने गरेको छ। त्यो ट्राफिक जाम आज परेको तमु गुरुङ जातिको ल्होसार पर्वको अवसरमा पनि भयो। दिउंसो मध्यान्ह देखि सांझसम्म पनि काठमाडौंवासीले ट्राफिक जामको सामना गर्नुपर्यो। यसो […]

#Political

३ नंबर प्रदेशका सांसद राजेश शाक्यलाई पुसको चिसोले छोएन

काठमाडौं। यो पुष महिनाको अत्यन्त ठण्डी मौसममा पनि ३ नंबर प्रदेशका सांसद राजेश शाक्यलाई चिसोले छोएको छैन्। अरु, बांक्लो ज्याकेट र स्वेटर लाएर हिंड्ने गरेतापनि सांसद शाक्य भने, एकसरो कोटमा त्यो पनि पातलो सर्टकै भरमा जनताको काममा अत्यन्त तल्लिनका साथ […]