Month: January 2019

#Social

आज माघ १६ गते बीर अमर शहीदहरुको सम्झनामा शहीद दिवस

काठमाडौं। आज माघ १६ गते बीर अमर शहीदहरुको सम्झनामा शहीद दिवस। देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाउने कार्य आज भएको छ।   नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन […]

#Entertainment #Fashion

सर्लाहीमा दोश्रो मिस सर्लाही संपन्न–यो बर्षकी मिस सर्लाही दीक्षा पौडेल

काठमाडौं। दोश्रो मिस सर्लाही–२०१९ संपन्न भएको छ। सर्लाही जिल्लाको लालबन्दीमा दोश्रो मिस सर्लाही भएको हो। पल इन्टरटेन्टमेन्टको आयोजनामा भएको भव्य तथा सभ्य कन्टेस्टमा यो बर्ष मिस सर्लाही–२०१९ दीक्षा पौडेल बन्न सफल भएकी छन्। फस्ट रनरअप कृष्टिना मोक्तान तथा सेकेण्ड रनरअप […]

#Entertainment

कृष्णभक्त महर्जनको रोमान्टिक गीतमा दुई हिरोको एक हिरोइनसंग रोमान्स

काठमाडौं। हङकङमा रहेका ख्यातिप्राप्त नेपाली सांगीतिक उस्ताद कृष्णभक्त महर्जनको नयाँ गीत विश्वव्यापी सार्वजनिक भएको छ। नेपाली गीतको अपार सफलता पश्चात उस्ताद महर्जनको गीत तथा गायनमा नेपालभाषाको गीत युट्युब मार्फत विश्वव्यापी सार्वजनिक भएको हो। ख्यातिप्राप्त संगीतकार हरिशरण सायमीको म्युजिक एरेञ्ज रहेको […]

#Political

३ नंबर प्रदेशमा शहीद दिवसको सार्वजनिक विदा

काठमाडौं। शहीद दिवसको अवसरमा ३ नंबर प्रदेशमा माघ १६ गते भोलि बुधवार सार्वजनिक विदा गरिएको छ। यस संवन्धमा ३ नंबर प्रदेशले एकसाता अघि नै सार्वजनिक विदाको निर्णय गरेको थियो। बीर अमर शहीदहरुको सम्झनामा अघिल्ला बर्षहरुमा सरकारले नै सार्वजनिक विदा दिने […]

#Entertainment

प्रेम र यथार्थताको सन्देश तराजुमा प्रेम उपन्यास सार्वजनिक

काठमाडौं। गीतकार तथा साहित्यकार पबिन दाहालद्वारा लिखित ‘तराजुमा प्रेम’ नामक उपन्यासको सार्वजनिक भएको छ। बुलबुल पब्लिकेशनद्वारा प्रकाशित उपन्यास वरिष्ठ साहित्यकार प्राध्यापक डा.कृष्णहरि बराल, लेखकका दाइ शान्तिराम दाहाल, उपन्यास सम्पादक भुवनहरि सिग्देल, समालोचक एवम् साहित्यकार महेश क्षितिज कार्की, समाजसेवी एवम् ख्यातिप्राप्त […]